इटहरी/  पुर्वमा इटहरी,धरान,विराटनगर, सुन्दरहरैचा लगायत विभिन्न ठाउमा ठूलो हावाहुरी सहित आन परिरहेको छ ।साझ करिब ५:३० बजे देखि शुरु भएको पानी सहितको हावाहुरी अहिले यो न्युज प्रकाशित गर्दा सम्म आइरहेको छ ।

तपाईको प्रतिक्रिया