• मदन अधिकारी

 प्रकाशपुर/ सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ कि पुनम कुमारी बहरदार उनि हाल आमा बनेकि छन् । नेपाल सरकारले कुनै पनि महिला आमा बन्दा सुत्केरी भत्ता उपलब्ध गराउने गर्दछ । अझ विशेष भन्नेहो भनेत सरकारी अस्तालमा। तर मोरङको कोशि अन्चल अस्पताल बिराटनगरमा भने अबैध रकम असुल्ने गरेको खुल्न आएको छ ।
सुत्केरी हुने आफ्नि छोरी लाई लिएर कोशि अन्चल अस्पताल पुगेका पुनमका पिता बिरेन बहर्दार भन्दै थिए छोरी आमा बनेकोमा निकै खुसि छु तर सरकारी अस्पतालमात सुत्केरी भत्तानै दिन्छन् भन्ने सुनेको थिए तर यहाँ एक हजार हामि सग मागिएको छ भन्दै रुदै स्थानिय मिडिया सघ उनले फोनमा सम्पर्क गरे । यता यसै विषयलाइ लिएर घोर आपति जनाएका बराहक्षेत्र नगरपालिका ११ नम्बर वडा अध्यक्षले सरकारी अस्पताल भित्रनै यस्तो बेथितिले आस्चर्यमा पारेको बताए ।
सोही विषयमा बुझ्न मिडियाको तर्फबाट फोन गर्दा सोही अस्पतालका एक कर्मचारीले सुरुमा त लिनु पर्ने कुरा बताउदै थिइन तर पुन उनले समेत कुरा परीवर्तन गर्दै यो गलत भएको भन्दै उनी समेत पन्सिएपछी थप अन्यलता थपेको छ । हाल सुत्केरी संघ पैसा माग्ने व्यक्तिले पेला पैसा दिनै पर्छ भन्दैथिइन भने हाल पैसा नलिने बताएकि छन ।सरकारी अस्पतालमा प्राय निम्न आय भएका मानिस हरु जाने गर्दछन तर निम्न आय भएकै मानिस संघ यसरी अवैद रकम उठाउन कतिको नियोचित हो । पुनमका पिताले प्रति प्रश्न गरे ।

तपाईको प्रतिक्रिया