• सुमन सागर खतिवडा

बेलका/ ब्याक्तित्व बिकास तथा क्षमता अभिबृदी गर्ने उदेश्यले बेलका नगरपालिका वडा नं ८ मा सात दिने आधारभुत उदघोषण तालिम प्रारम्भ भएको छ।। कार्यक्रमको उदघाटन गर्नु हुँदै नगर प्रमुख दुर्गा कुमार थापाले उदघोषणको माध्यम बाट आफुलाइ सन्सार भर चिनाउन र सहि सदुपयोग गर्न प्रशिक्षार्थी लाई शुभकामना दिनुभयो।।नगर को विशेष सहयोगमा नेप्से युवा कल्बले आयोजना गरेको कार्यक्रममा 50 जना सहभागी भएका छन।।वडा अध्यक्ष राजनैतिक दलका नेता सुरक्षा निकाएका प्रतिनिधि ,पत्रकारको उपस्तिथि रहेको थियो।।कार्यक्रमका सभाअध्यक्ष सुसान्त राइले सबै प्रशिक्षार्थी लाई शुभकामना ब्याक्त गर्नु भयो ।।कार्यक्रम को सन्चालन नेप्से युवा कल्बका सह सचिब बालकुमार राइले गर्नु भएको थियो।।।तालिम २३ गते सम्म सन्चालन हुनेछ।।

तपाईको प्रतिक्रिया