इटहरी ।  पर्यटन प्रवद्धनमा टेवा पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा नौं दिने फुडफेस्टिवल सुरु भएको दोस्रो दिन होटल व्यवसायी संघ इटहरीको आयोजना तथा कुविक रेस्पोन्स टीम र पिडान को सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीेु अध्यक्षतामा जनता मावि को खेल मैदानमा गरिएको कार्यक्रममा ३५ प्रिन्ट रगत संकलन भएको कुविक रेस्पोन्स टीमका अध्यक्ष बिक्रम याकथेम लिम्बुले जानकारी दिए । 

तपाईको प्रतिक्रिया