बिरेन्द्र साह

बिराटनगर । मोरगको सुनबर्शी नगरपलिकामा सन्चालित प्रथम सुनबर्शी मेयरकप कृकेट टुर्नामेन्टको आज प्रदेश सभा सदस्य शिवनारायण शिहले उदघाटन गरेको छ। ग्रामिण भेगमा रहेको यश नगरपालिकामा भएको यो खेलको उदघाटन सत्रमा रतुवामाई नगरपालिकाका मेयर रबिन राईले यो सुनबर्शी नगरपालिकाकै एतिहासिक दिन रहेको र यो खेलले ग्रामीण भेगका खेलाडीहरुको हौसला बढेको बताए बाईट-रबिन राई-मेयर रतुवामाई नगरपालिका प्रदेश सभा सदस्य शिवनारायण शिहले नेपालको रास्ट्रय टिमले जुन एतिहासिक जित हासिल गरेको छ सबै खेलाडीहरुलाई शुभकामना दिदै यो नगरपालिकाले यश प्रकारको कार्यक्रमले नगरको खेलाडीहरु समेत उत्पादन हुने काम गरेकोमा सुनबर्शी नगर प्रमुख कालिप्रसाद दासलाई शुभकामना समेत दिए बाईट-शिवनारायण शिह प्रदेश सभा सदस्य सुनबर्शी नगरपालिकाको बिकास गर्न बाटो मात्र बनाए नहुने यसकोलागी नगरको सम्पुर्न छेत्रको बिकाश गर्ने बताए।यो खेलकुद सुरुवात मात्र भएको र आउदो दिनमा यश प्रकारको गतिबिधिहरु बढाउने बताए बाईट-कालिप्रसाद दास-मेयर सुनबर्शी नगरपालिका उदघाटन सत्रमा नगरका विभिन्न बिधालय एवम कलाकारहरुले रास्ट्रभावनाका गित र नित्य प्रस्तुत गरेका थिए।कार्यक्रममा नगरका शिक्षक,समाजसेवी ,राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो।उदघाटन खेल सुनबर्शी १र सुनबर्शी ९को बिछ भएको छ भने यश खेलमा प्रदेश न १ का १९ स्थानिय तहको सहभागीता रहने छ।

तपाईको प्रतिक्रिया