एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत  सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गरेको हो । स्वास्थ्य प्रबद्र्धन अभियान सफल बनाउन कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ प्रदेश १ मा सद्भावना दुत बनेका छन् । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गरेको हो । सन् २०१५ मा नेपाल सरकारका तर्फबाट सरसफाई दुत बनेका धुर्मस सुन्तली प्रदेश १ मा २०७५ फागुन १ देखि ०६७ माघ ३० सम्मका लागि सद्भावना दुत बनेका हुन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा घोषणा भएको अभियानलाई सार्थक बनाउन कलाकारद्धय धुर्मस–सुन्तलीलाई सद्भावना दुत बनाइएको हो । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सामाजिक विकास मन्त्रालयका सचिव उपेन्द्र दाहाल र सिताराम कट्टेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सन् २०१५ मा नेपाल सरकारका तर्फबाट सरसफाई दुत बनेका धुर्मस सुन्तली प्रदेश १ मा २०७५ फागुन १ देखि ०६७ माघ ३० सम्मका लागि सद्भावना दुत बनेका हुन् । यो सम्झौतासँगै कलाकारद्धयले प्रदेशका १४ जिल्लामा स्वाथ्य प्रर्वद्धनका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया