इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो वार्षिक कार्ययोजनामा समावेस गरि प्रत्येक वर्ष रक्तदाका कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो ।संस्थाको संचालक समिति सदस्य चन्द्रा देवी चौलागाईको सांयोजकत्वमा तरहरा चौकमा गरिएको कार्यक्रममा ६४ प्रिन्ट रगत संकलन भएको संस्थाका व्यवस्थापक पुष्कर वस्नेतले जानकारी दिए । कार्यक्रममा २५० भन्दा बढीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया