इटहरी / उपन्यासकार सुबिन भट्टराईको उपन्यास समर लभको कथामा निर्माण गरिएको नेपाली चलचित्र समर लभ यही माघ २५ गतेबाट देशभर प्रर्दसनमा आउदै छ । यहि क्रममा टिम यतिबेला देश दौडाहामा छ । ईटहरी आईपुगेको टीममा नायिका रेवती ले इटहरीमा सिटी सफारी चालकको अनुभब बटुलेकी छन । सप्तकोशी अनलाइन को कार्यलय अगाडी रोकेर राखीएको सीटी सफारी कुदाउने प्रयास उन्ले गरेकी थिइन । सिटी सफारी चालकको सिटमा बसेर उन्ले रमाईलो गर्दै भनीन को बस्ने हो आउनुहोस जाउ बसौ तर उन्ले प्यासेन्जर भेटिनन् । तर उन्ले बास्तबिकतामा सिटी सफारी नकुदाएर आहीले प्रचलनमा आएको टुकटुकको मज्जा लिएकी थिइन । उन्ले सबैजना मिलेर समर लभको माघ २५ गते फिल्म हेर्न निम्तो गरीन । हेनुहोस भिडियो

 

तपाईको प्रतिक्रिया