काठमाण्डौ/नेशनल हाउस अफ डाइनामिक युथ नामक गैर नाफा मुलक संस्थाले यहिआउदो माघ २४ गते देखि माघ २७गते सम्मसंयुक्त राष्ट्र्स घंको नमुना सभाओरियन्ट ए लेभल कलेज तथा अर्थव बिजनेश कलेज मा संयूक्त रुपमाआयोजना गर्दैछ । यो बिषयमाजानकारी दिदै नेशनलहाउस अफ डाइना मिकयुथकी सुचनामाहासाखा सदस्यइसानी रानीकार्कीले दिएको जानकारी अनुसार युक्तनमुना सभामा नेपालकाकरिब ४० सौक्षिक संस्था लगायतभारत, थाइलेन्ड, सुडान , अफगानिसतान , चिन , फ्रन्स , जापान , पाकिस्तान , बङगलादेश , कोरिया , भियतनामकाप्रतिनिधिहरुकमो सहभागीता रहने छ । उक्त सभामाव्याक्तित्वविकास , वैदेशिकनीतितथा परराष्ट्र् नीतिको विषयमाछलफलगर्दै निश्कर्षm निकालिने छ । सुश्री कार्कीले दिएको थपजानकारी अनुसार हालसंयुक्त राष्ट्र्सघंको नमुना सभाविश्वकाकरिब १६३ देशमा संचालनमा रहेकाछन् । नेपालमा पनि यसको लोकप्रियता २०७३ सालदेखि वढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया