राष्ट्रिय खेलकुद परिषदका सदस्य  केशब कुमार बिष्ट लाई  पितृ शोक परेको छ ।
बिष्टकाे पिता केवल मान बिष्ट को अाज बेलुका निधन भएको हो । उहाकाे भोली बिहान ८ बजे ईटहरी स्थित बुढिगंगा मुक्तिघाटमा अन्त्यस्टि गरिने उनकाे पारिवारिक श्राेतले जानकारी  दिएको  छ।

तपाईको प्रतिक्रिया