इटहरी । अागामि मंसिर २८ गते देखि देशभर प्रदर्शनमा अाउन लागेकाे नेपाली कथानक चलचित्र गाेलकाे अर्काे रमाइलाे गित अाेइ कान्छि सार्वजनिक भएकाे छ । धनकुटाकाे बिभिन्न रमणिय स्थलहरूमा छायांकन गरिएकाे यस गितमा चर्चित हास्य कलाकार दमन रूपाखेति , माेडल स्मारीका खनाल र प्रकाश शुब्बाले अभिनय गरेका छन । गितमा हास्य कलाकार दमन रूपाखेति र प्रकास शुब्बाले माेडल खनाललार्इ अा अाफ्नाे पक्षमा पार्न निकै हास्यात्मक प्रस्तुति दिएका छन ।चारवटा गितहरू रहेका यस फिल्ममा हालै सार्वजनिक भएकाे कान्छि अन्तिम गित रहेकाे फिल्मका निर्देशक भिम लामाले बताउनुभयाे । गितकाे भिडियाे काेरीयाे ग्राफर , बरिस्ठ नृत्य निर्देश राजु साहले गरेका थिइन भने निर्शेकन भिम लामाले गरेका छन । गितमा गायक अस्विन तामाङले स्वर दिएका छन भने उक्त गित अाेएसअार डिजिटलले युटुब मार्फत सार्वजनिक गरेकाे हाे । चलचित्र गाेलले याे भन्दा अघाडी पनि धनकुटाकाे हिले भन्ने गितकाे भिडियाे पनि सार्वजनिक गरिसकेकाे छ जुन छाेटाे समयमै चर्चा पाउनुका साथै दर्शकहरूले समेत अत्याधिक रूचाएका छन । सामाजिक कथा बस्तु र अन्तरजातिय भेदभावकाे अन्त्य हुनुपर्ने समसामयिक बिषय बस्तु र प्रेमकहानीमा अाधरित चलचित्र गाेल अाउदाे मंसिर २८ गते देखि देश भर प्रदशन हुने निर्देशक लामाले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया