युवाले चस्मा लगाउने सामान्य भईसकेको छ । घाम, धुलो, चिसो, किराबाट बच्न होस अथवा आखाँको दृष्ट्रि कमजोर भएर सवै युवाले चस्मा लगाउने गर्दछन ।
युवाले नयाँ नयाँ डिजाईनका चस्मा लगाउन सकुन भन्ने उदेश्यले ईटहरीको सेन्ट्रल प्लाजामा आई भ्यु अप्टिकल सप सञ्चालन गरिएको छ । शनिवार देखि सञ्चालनमा अएको उक्त सपमा विदेशि कम्पनिको उत्कृष्ठ डिजाइन तथा आखाँको शुरक्षात्मक दृष्ट्रिकोणमा अत्याधिक गुणस्तरिय आर्कषक चस्मा उपलब्ध साथै सुपथमुल्यमापाईने सञ्चालक शेर खानले बताएका छन् ।
युवाले बाईक चलाउदा, हिडदा पनिआफुलाई आर्कषक देखिनेको लागि चस्मा लगाउने गर्दछन । सञ्चालक शेर खानले धरान, विराटनगर लगायत पुर्वको विभिन्न शहरहरुमा चस्मा पसल सञ्चालन गर्ने बताए ।

तपाईको प्रतिक्रिया