इटहरी,/ इटहरीमा पुर्वाञ्चल स्तरीय टि २० क्रिकेट प्रतीयोगिता भदौ ७ गते देखी हुने भनीएकोमा अविरल वर्षा र वाढीका कारणले गर्दा भदौ २१ गते देखी हुने भएको छ । उक्त प्रतीयोगितामा पुर्वाञ्चल भरी बाट जम्मा आठ ओटा टिमले प्रतीसपर्धा गर्ने आयोजक कमीटीका संयोजक आसीस कार्कीले बताए । प्रतियोगिताको विजेताले नगद रु २५ हजार, उपविजेताले नगद रु १५ हजार, सर्वोत्कृष्ट खेलाडीले तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले टफ्री तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया