इटहरी/ सुनसरीका युवा व्यवसायी तथा समाजसेवी सिनेट रिजाल राष्ट्रिय खेलकुद परिसद बाट मनोनित गरीने नेपाल फुटसल संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन । सुनसरीको इटहरीमा रहेको एस डी फुटसलका सञ्चालक रिजाललाई राखेपले श्रावण १ गते मनोनित गरेको छ । मनोनित भएका रिजाल फुटसलको माध्यमबाट खेल जगतको विकास तथा समग्र राष्ट्रको पहिचान बनाउन सक्ने बताउछन ।

तपाईको प्रतिक्रिया