सरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन

सरिरका यि अंगमा कोठी छ भने तपाईँकाे पैसा टिक्दैन
सबै मानिसहरूको शरीरमा भएका कोठीले केहिन केहि अर्थ दिने गर्दछ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन । बायाँ गालामा कोठी– जुन व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने गर्दछ र रुपैयाँको कमी पनि हुँदैन तर आम्दानी भएता पनि पैसा भने बचाउन सक्दैन र आर्थिक समस्याबाट गुज्रिनुपर्ने हुन्छ । चोर औँलामा कोठी– त्यस व्यक्ति जसको हातको चोर औँलामा कोठी हु...

पिएलओ भित्र आफ्नै स्वास्थ्य कक्ष

पिएलओ भित्र आफ्नै स्वास्थ्य कक्ष
इटहरी । लुब्रिकेन्टसको बजारमा छोटो समयमै बेग्लै पहिचान बनाएको पिएलओ लुब्रिकेन्सले आफ्नो कर्मचारीहरूको स्वास्थ्य स्थितिलाइ मध्यनजर गर्दै कार्यालय परिसरमा स्वास्थ्य कक्ष स्थापना गरेको छ । करीब २०० कर्मचारीहरूलाइ प्रत्यक्ष लाभ हुने गरी कार्यालय परिषरमा २ शैयाकाे स्वास्थ्य कक्ष स्थापना गरेको हो । लुब्रिकेन्टसका प्रबन्धक सञ्चालक भोलेस्वर दुलाल आफैले स्वास्थ्य परिक्षण गराइ उदघाटन गरिएको उक्त स्वास्थ्...

नोबेल शिक्षण अस्पतालमा दुर्लभ ट्यूमरको सफलतापूर्वक शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा दुर्लभ ट्यूमरको सफलतापूर्वक शल्यक्रिया
विराटनगर , नोबेल शिक्षण अस्पतालमा दुर्लभ ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ की ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालेको हो । नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईको दाहिने मृगौला माथीको एडेनल ग्रन्थीमा पलाएको ट्यूमर सफलतापूर्वक निकालेको हो । सामान्यतया दश लाख मानिस मध्ये एक जना व्यक्तिमा मात्र यस...

बाटै बाट अशक्त बिरामी उठाउछन सुनिल शर्मा

बाटै बाट अशक्त बिरामी उठाउछन सुनिल शर्मा
सुन्दरहरैचा, मोरङ क्षेत्र नं ०३ बाट गत वर्षको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ती हुन सुनिल शर्मा । कुनै बेला क्षेत्र नं ०३ नेपाल कम्युनिष्ट पार्टीको लाल किल्लाको रुपमा परीचित हुँदै आएको यस क्षेत्रमा शर्माको आगमन भए सगै उनले यो भनाईलाई उल्टाएका छन । गत वर्षको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका शर्मा यति खेर जनताको घरदैलोमा नै व्यस्त छन । चुनावी मैदानमा उत्रीदा आफुले बोलेका कु...

नोबेलमा सफलतापूर्वक गरियो पेनक्रियाज क्यान्सरको अप्रेशन

नोबेलमा सफलतापूर्वक गरियो पेनक्रियाज क्यान्सरको अप्रेशन
बिराटनगर, नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो । आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अनुसार...

घरघरमा डाक्टर पठाएर बिरामीको निःशुल्क उपचार गर्दै नोबेल

घरघरमा डाक्टर पठाएर बिरामीको निःशुल्क उपचार गर्दै नोबेल
बिराटनगर,  सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईदिएका हुन् । छ मह...

के हो तान्त्रिक यौन ?

के हो तान्त्रिक यौन ?
तान्त्रिक यौन, अलि भिन्न लाग्न सक्छ यो सन्दर्भ । वास्तमा यो यौनको कुनै अनौठो गतिविधि भने होइन । यसको लक्ष्य के मात्र हो भने, तपाईंका पार्टनरलाई आध्यात्मिक एवं गहिरो तरिकाले सम्झाउन बाहेक अरु कुनै गतिविधि नहोस् । यसको उदेश्य चरामोत्कर्ष मात्र होइन । यद्यपी यसमा व्यक्तिगत सम्बन्धलाई बलियो बनाउनका लागि एकअर्कालाई गहिराईसम्म बुझ्नु र आनन्ददायक अन्तरंग सम्बन्ध बनाउने कुरामा जोड दिइन्छ । ल...

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।

किन खानुहुँदैन साउनमा माछा मासु ? यस्तो छ वैज्ञानिक कारण ।
साउन महिना, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिना । यो महिनामा केही धार्मिक पर्वहरु पनि पर्छ । यो साउने संक्रान्तिको महिना हो । यो बोलबमको महिना हो । भगवान शिवको आरधानाको महिना हो । उपवासको महिना हो । पूर्विय दर्शन अनुसार साउन महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । धार्मिक मान्यता के छ भने, साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनाले घरमा सुख स...

यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु

यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने कुराहरु
सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाषा गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ । सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२ १३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने वैज्ञानिकहरुले बताउने गरेका भएपनि पुरुष २५...

यौनशिक्षा पढाउँन शिक्षक नै लजाउँछन्, अनि विद्यार्थी लाग्छन् युट्युवतिर

यौनशिक्षा पढाउँन शिक्षक नै लजाउँछन्, अनि विद्यार्थी लाग्छन् युट्युवतिर
विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन्। ‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले भने। शिक्षिका रमिला तामाङ शिक्षक महर्जनको भनाईमा सहमती जनाउँदै भ...