सवैलाई चकित पार्दै पद्मासनमा बसेर ८० फिट लामो पोखरी ८१ वर्षिय जेष्ठनागरिकले वारपार -… हेर्नुहोस भिडियो

सवैलाई चकित पार्दै पद्मासनमा बसेर ८० फिट लामो पोखरी  ८१ वर्षिय जेष्ठनागरिकले वारपार  -… हेर्नुहोस भिडियो
इटहरी । पद्मासनमा बसेर ८१ वर्षिय जेष्ठनागरिकले ८० फिट लामो पोखरी पार गछर्न भन्दा पत्याउन गाहे हुन्छ होला तर सुनसरीको इटहरीका ८१ बर्षिय रामचन्द्र अधिकारीले सवैलाई चकित पार्दै पद्मासनमा बसेर ८०फिट लामो पोखरी पार गरेर देखाएका छन । योगाभ्यास गर्ने र सानै देखि पौडीमा रुचि भएका अधिकारीले आफनो ८१ औं जन्मदिनको अवसर पारेर पद्मासनमा ओसियन पार्कको ८० फिट पोखरीमा प्रर्दसन गरेर देखिएका हुन । उनले सो पौडी पो...

सप्तरीमा अमेरिकी चिकित्सकबाट पहिलोपल्ट स्वास्थ्य जाचँ

सप्तरीमा अमेरिकी चिकित्सकबाट पहिलोपल्ट स्वास्थ्य जाचँ
इटहरी । सप्तरी जिल्लाकोे तिलाठी कोईलाडी गाउँपालीकाका बाढी पीडित तथा गरिब र बिपन्न वर्गहरुको लागि लायन्स क्लब इन्टरनेश्नल डिस्ट्रिक फोर सी थ्री र कैलाश फाउण्डेसनको सहकार्यमा कोईलाडी स्थित राजेन्द्रदेवकी आधारभुत बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधबारदेखि शुरु भएको तीन दिने स्वास्थ्य शिविरबाट क हजारभन्दा वढी सर्वसाधाराण्ले दात पचारसहितको विभिन्न रोगको उपचार गराएका छन । सप्तरीक...

जातीय बिभदे बारे एक दिने कानुनि सचेतना कार्यक्रम-भिडीयाे सहित

जातीय बिभदे बारे एक दिने कानुनि सचेतना कार्यक्रम-भिडीयाे सहित
इटहरी । सुनसरीकाे इटहरी स्थित दलित महिला उत्थान मञ्चले बिहीबार जातिय बिभेदबारे एकदिने कानुनि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।इटहरी २० तरहरास्थित रूद्राक्ष पार्टि प्यालेसमा अायाेजित कार्यक्रममा अधिकांस बक्ताहरूले मुलुक २१ अाै शताब्दीमा प्रवेस गरिसकेपनि जातिय छुवाछुत अझै कायमै रहेकाेले यस्काे न्युनिकरणकालागि सरकारले ठाेस पहली कदम चाल्नु पर्ने बताए । इटहरी उपमहानगर वार्ड नं २० का वडाध्यक्ष तथा ...

कोशीटप्पुमा विश्वमै दुलर्भ अर्ना काे अवस्था यस्ताे …..हेनुर्हाेस भिडीयाे

विश्वमै दुलर्भ वन्दै गइरहेको जँंगली भैसी अर्ना संरक्षणको लागि स्थापित कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा जनावरहरुको अतिक्रमणले अर्ना संरक्षणका लागि चुनौति वन्दै आइरहेको छ ।विशेष गरी अर्नासंग क्रस गराएर पाडापाडी निकाल्ने र तिनीहरुको विक्री गर्ने उद्धेश्यले आरक्ष आसपासका क्षेत्रमा नै भैषी गोठहरु संचालन गरीने कार्यले अर्ना संकटमा पर्दै आएको छ । घरपालुवा भैसीसंग क्रस गराउने उद्धेश्यले आरक्षमा छोडीएक...

भारतीय मोडलको पछी नेपाली मनिराज , हेर्नुहोस भिडीयो ।

भारतीय मोडलको पछी नेपाली मनिराज , हेर्नुहोस भिडीयो ।
इटहरी/ नेपाली कलाकारहरु भारतीय चलचित्र तथा गित संगितमा रमाइ रहेको पाइन्छ । तर भारतीय मोडल वांकु तामाङ्ग नेपाली कला क्षेमा प्रवेश गरेकी छन । उनले पछील्लो समय आफैनै नजरवाट वोलको गितमा नेपाली मनिराज तामाङ्ग सँग मस्ती गरेकी छन । प्रेम भावमा आधारीत उक्त म्युजीक भिडीयो मा एक सिटी सफारी चालकले उनलाई मन पराएको देख्न सकिन्छ तर उक्त भिडीयो मानै दैद चरीत्रको रुपमा देखा पर्छीन वांकु तामाङ्ग । यता सिटी सफारी च...

अनु शाह तेस्रो लिङ्गी भएको थाहा पाएपछि प्रेमी बेहोस्

अनु शाह तेस्रो लिङ्गी भएको थाहा पाएपछि प्रेमी बेहोस्
चर्चित गायक तुलसी शिवाकोटीको नयाँ गीत म त मान्छे सिधा साधा युटुबमा सार्बजनिक भएको छ। कमेडी र रोमन्टिक जनारामा बनेको उक्त गीतमा स्वयम् गायक सिवाकोटीले नै मोडलिङ गरेका छन्। गीतमा चर्चित मोडल तथा नायिका अनु शाहको फिचरीङ रहेको छ। सो गीतमा मोडल अनु तेस्रो लिङ्गीको भूमिकामा प्रस्तुत भएकी छन्। उक्त गीतलाई र्हेदा लाग्छ अहिलेको परिवेसमा जति पनि गीतहरु बनेका छन् त्यो भन्दा भिन्न किसिमको गीत बनेको छ। सार्बजन...

अव्यवस्थित तारले ज्यान… -हेर्नुहोस भिडीयाे

अव्यवस्थित तारले ज्यान… -हेर्नुहोस भिडीयाे
इटहरी । पुर्वी नेपालका शहरी क्षेत्रमा सेवाप्रदायक निकायहरुको लापरवाहीका कारण शहरलाई कुरुप बनाउने देखि दुर्घटनाको जोखिम बढ्ने गरी अव्यवस्थित रुपमा तारहरु टाँगीएका छन । शहरी क्षेत्रहरुमा मानविय चाप बढी हुने गरेका कारण बसोवासका साथै व्यवसायीक प्रतिष्ठानहरु धेरै हुने भएका कारण विद्युत , टेलिफोन , इन्टरनेट , केवल टिभि लगायतका सेवाप्रदायक निकायहरु तारहरु लथालिगं अवस्थामा रहेका हुन । तार मार्फत सेवाग्रा...

अब पोइ चाहिएन कोमल ओलीलाई,पशुपति शर्मालाई बनाइन राजनीतिक सल्लाहकार- भिडियो सहित

अब पोइ चाहिएन कोमल ओलीलाई,पशुपति शर्मालाई बनाइन राजनीतिक सल्लाहकार- भिडियो सहित
काठमाडौँ रेडियो नेपालकी चर्चित सञ्चारकर्मी एबम लोक गायिका कोमल ओलीले अब आफुलाई पोइ नचाहिने कुरा सार्वजनिक गरेकी छिन ।भर्खरै तयार पारिएको नयाँ तीजको गीति कोसेली ओइ शिव ओइ मलाई चाहिएन पोइ भन्ने गीतको माध्यमबाट उनले यो कुरा खुलासा गरेकी छिन । तीज आउनै लाग्दा पोइला जान पान त पोइ चाहियो भन्ने भावनाका गीतहरु बजारमाल्याउने गरेकी ओलीले गत वर्ष आएको तीज गीत लास्टै चोटी हो लाइ नै काउण्टर दिंदै नयाँ गीत चा...