यस्ता छन्, संसारकै सुन्दर एयरपोर्टहरु (फोटो फिचर)

यस्ता छन्, संसारकै सुन्दर एयरपोर्टहरु (फोटो फिचर)
संसारका चर्चित एयरपोर्टको बारेमा त सुन्नु भएकै होला । तर बिश्वकै  सुन्दर एयरपोर्टको बारेमा कमैले सुनु भएको होला । आज हामी चर्चा गर्ने छौ बिश्वकै सुन्दर एयरपोर्टको बारेमा । लन्डन   लस एनजेल्स   St मारते   डोनेगल एयरपोर्ट, काररिकफिनन, आयरल्याण्ड   टोरेनटो   साबा   बर्रा, स्कटल्याण्ड   क़ुईन्सट...

बेल्जियमको स्थानीय निर्वाचनमा प्रतिस्पर्धी नेपाली चेलीहरू विजयको नजिक

बेल्जियमको स्थानीय निर्वाचनमा प्रतिस्पर्धी नेपाली चेलीहरू विजयको नजिक
                                                                                                             (बेल्जियमको विशेष रिपोर्ट) बेल्जियमको दोश्रो ठूलो शहर आन्त्वरपेन र शैक्षिक नगर लुभेनका नगरपालिकाहरूको निर्वाचनमा नेपाली समुदायका दुई जना महिला उम्मेदवार अहिले चर्चाको शिखरमा छन् । आन्त्वरपेनको प्रोभिन्सियल तथा नगरपालिकाको काउन्सिलरमा लिला शर्मा मानन्धर र लूभेनको नगरपालिकाको काउन्सिलरमा र...

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका

यस्तो छ डिभी लोटरी भर्ने सही तरिका
अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अक्टोबर ३ तारिख  पूर्वीय समय अनुशार मध्यान्हदेखि आवेदन दिन सकिने भएको छ । डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । आगामी अक्टोबर ३ तारिख पूर्वीय समय अनुशार मध्यान्हदेखि नोभेम्बर ६ तारिख मंपूर्वीय समय अनुशार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स...

नेपाल लाइ बिश्व माझ चिनाउन कार्यक्रम सम्पन्न

नेपाल लाइ बिश्व माझ चिनाउन कार्यक्रम सम्पन्न
सम्पूर्ण अष्ट्रियाबासि नेपालीहरुको साझा नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाको सक्रिय अष्ट्रियाको राजधानी भियनाको ओट्टकिरिंग भन्ने ठाउमा नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने अर्थात नेपाललाइ बिश्व माझ चिनाउने उदेश्यका साथ् भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालको प्रचारप्रसार गरि तथा नेपालि सांगीतिक कार्यक्रम राखिएको...

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या, यसैवर्ष आठजना मारिए

मेक्सिकोमा टेलिभिजन पत्रकारको हत्या, यसैवर्ष आठजना मारिए
मेक्सिको सिटी : मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ । जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे । टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ...

न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्री को “चराको गीत “लोकार्पण सम्पन्न 

न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्री को “चराको गीत “लोकार्पण सम्पन्न 
न्यू योर्क- न्यू योर्कमा नेपाल सरकारका वाणिज्यदुत तथा सुपरिचित साहित्यकार कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति 'चराको गीत' (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएकोछ। ‘चराको गीत' को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया...

बेलायतमा हाइक फर नेपाल

बेलायतमा हाइक फर नेपाल
 ‘नेपाल भ्रमण वर्ष’ २०२० प्रर्वद्धन हेतु शनिबार बेलायतको वेल्सस्थित ब्ल्याक माउन्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरियो । ‘हाइक फर नेपाल’ भनिएको कार्यक्रमले संयुक्त अधिराज्यको उक्त सहरलाई करिब चारघण्टा नेपालमय बनाएको थियो । करिब १२ किलोमिटर लामो पैदलयात्रालाई ‘नेपालका लागि संगसंगै पाईला चालांै’ नारा दिइएको थियो । वि विल राइज फाउन्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ ।...

अमेरिकामा मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया

अमेरिकामा मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ पुस्तक विषयक अन्तरक्रिया
  विजय थापा ,डिसी / अमेरिकामा  ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यको जर्मन टाउन नामक शहरमा सम्पन्न भएको हो |   गत अगस्त ४ तारिख शनिबार मेरिल्याण्ड राज्यमा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ संग चर्चित पत्रकार प्रेम बानियाले उनको ‘महको म’ विषयमा अ...

ठूलो पानी पार्ने बादल नेपाली आकाशमा तीब्र गतिमा फैंलदै

ठूलो पानी पार्ने बादल नेपाली आकाशमा तीब्र गतिमा फैंलदै
काठमाडौं । नेपाल बाढी सर्तकता केन्द्रले बाके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखाँची र आसपासको जिल्लाहरुमा ठुलो वर्षा हुने पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान गर्ने कम्प्युटर मोडेलले बाँके, दाङ, कपिलबस्तु, पाल्पा, अर्घाखांची र आसपासको जिल्लाहरुमा ठुलो वर्षा हुने पूर्वानुमान गरेको छ । केन्द्रले विहानैदेखि उच्च सतर्कता अपनाउन सरोकारवाला सवैमा अनुरोध समेत गरेको छ । ठूलो पानी पार्ने बादल नेपालको आका...

खाडी जाने पुरुषको संख्या घट्यो, महिलाको बढ्यो

खाडी जाने पुरुषको संख्या घट्यो, महिलाको बढ्यो
काठमाडौं । पछिल्ला बर्षहरुमा नेपालबाट वैदेशिक रोजगारीमा जाने पुरूषको संख्यामा धेरै कमि आएको भएपनि महिलाको संख्यामा भने तिव्ररुपमा बृद्धि भएको एक अध्ययनले जनाएको छ । आर्थिक वर्ष २०७२, ७३ भन्दा ०७३, ७४ मा ९ प्रतिशतले बैदेशिक रोजगारीमा जाने महिलाको संख्यामा बृद्धि भएको तथ्यांकले देखाएको छ । श्रम मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा ९ प्रतिशतले महिलाको संख्यामा बृद्धि भएको उल्लेख गरेको छ । पछिल्ला...