आई एम इ लाईफ ईन्स्योरेन्सको दोस्रो बार्षिक उत्सव सम्पन्न

आई एम इ लाईफ ईन्स्योरेन्सको  दोस्रो बार्षिक उत्सव सम्पन्न
धनकुटा । आई एम इ लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाले आफ्नो दोस्रो बार्षिक उत्सव केक काटेर मनाएको छ ।छोटो समयमै आर्थिक व्यावसायिक कारोबार गर्न सफल आई एम इ लाइफ इन्स्योरेन्स कम्पनीका टिम म्यानेजर, एजेन्सी म्यानेजर, साथै अभिकर्ताहरूको उपस्थितिमा दोस्रो बार्षिक उत्सव धनकुटामा मनाएको हो । जिल्लामा यस कम्पनीले व्यावसायिक क्षेत्रमा अग्रणि भुमिका साथ अगाडि बढेको छ । जिल्लामा छिटो छरितो सुबिधाका...

राष्ट्रिय माध्यामिक विद्यालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

राष्ट्रिय माध्यामिक विद्यालयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
इटहरी, इटहरी -१ मा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयले व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघ र शिक्षकहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा सङ्ख्यात्मक रुपमा विद्यार्थीहरु बढे पछि अबको प्रतिस्पर्धा गुणस्तरीय सिकाइ रहेकाले सिकाइलाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भन्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यार्थी व्यवस्थापन समिति र शिक्षक अभिभावकसंघ बिच अन्तरक्रिया कार्...

सुन्दरपुर सहकारीको २३ औं स्थापना दिवसमा सञ्चारकर्मी भट्टराई सम्मानित

सुन्दरपुर सहकारीको २३ औं स्थापना दिवसमा सञ्चारकर्मी भट्टराई सम्मानित
मोरगं । मोरगंको सुन्दरहरैचामा रहेको सुन्दरपुर बचत तथा ऋण सहकारी संस्थाले आफनो २३ औं स्थापना दिवस तीन दिवसीय कार्यक्रम गरी मनाएको छ । नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुनबाट यस वर्षको प्रदेस नम्बर १ को उत्कृष्ठ बचत तथा ऋण सहकारी संस्था घोषित सुन्दरपुर बचत तथा सहकारी संस्थाले रक्तदान साथै खेलकुद लगायतका विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवस समापनका कार...

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार

रविका समर्थकद्वारा चितवनमा प्रहरी माथी ढुंगा र रड प्रहार
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनमा शुक्रबार साँझ ढुंगामुढा भएको छ । प्रहरी चौकी बाहिरबाट ठूलो समूहले चौकीभित्र ढुंगा, मुढा र रड प्रहार हुँदा ५ जना प्रहरी घाइते भएका चितवनमा प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । चौकीभित्र ढुंगा मुढा प्रहार भएपछि प्रहरीले १० सेल अश्रुग्यास हानेको एसपी मल्लले जानकारी दिए । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन ...

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ

सञ्चार माध्यममा प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु निन्दनीय: महासंघ
काठमाडौं, नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा देखाएको दुव्यवहार र शैलीप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार साँझ एक विज्ञप्ती जारी गर्दै सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार लामिछाने र कँडेललाई पक्राउ गर...

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त
सुर्खेत, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उनलाई पदमुक्त गरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका थिए। उनलाई मंगलबार पाटन उच्च अदालतले तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको थियो। मुख्यमन्त्री कार्यालयले संविधानको धारा १६९ को ...

लामिछानेसहित ३ जनालाई अदालतमा प्रस्तुत गरिँदै

लामिछानेसहित ३ जनालाई अदालतमा प्रस्तुत गरिँदै
चितवन प्रहरीले आत्महत्या प्रकारणमा पक्राउ गरिएको चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालतमा प्रस्तुत गर्ने भएको छ । आत्महत्या दुरुत्साहन गरेको आरोपमा लामिछाने, टिभी जर्नालिस्ट युवराज कँडेल यसअघि न्युज ट्वान्टी फोको काठमाडौको पानीपोखरीस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो । त्यसैगरी कलंकीबाट पक्राउ परेकी रितु कार्की समेतलाई बिहीबार अबेर चित...

रवि लामिछानेको रिहाईको माग गर्दै नाराबाजी (भिडियो सहित)

रवि लामिछानेको रिहाईको माग गर्दै नाराबाजी (भिडियो सहित)
काठमाडौँ , टेलिभिजन प्रस्तोता रवि लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गरेका छन् । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार चितवन लगिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसहित तीनैजनालाई आज अ...

मुख्यमन्त्री शाहीलाई लक्षित गरि फेरि बम विस्फोट

मुख्यमन्त्री शाहीलाई लक्षित गरि फेरि बम विस्फोट
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि कालिकोटमा फेरि बम विस्फोट भएको छ । गृह जिल्लाको भ्रमण र योजनाहरुको अनुगमनका लागि कालिकोट पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी आज पुन: बम विस्फोट गराइएको हो । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । कोटिलागाउँबाट रास्कोटको कार्यक्र...

सुनसरीमा श्रीमान द्धारा श्रीमतीको घाँटी थिचेर हत्या

सुनसरीमा श्रीमान द्धारा श्रीमतीको घाँटी थिचेर हत्या
सुनसरीको बर्जु गाउँपालिका–५ मा श्रीमानले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन । मंगलबार सामान्य घरायसी झगडा भएको कारण बर्जु गाउँपालिका–५ का प्रदीपकुमार यादवले श्रीमती आनन्दी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवता एवंम प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। घरमा कोही नभएको मौका छोपेर प्रदिपले श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको स्थानीयवासीला...