घरबाट बाहिर निस्कने नेता देखि डाक्टर सम्मलाइ नमस्कार गरेर फर्काउदै प्रहरी

घरबाट बाहिर निस्कने नेता देखि डाक्टर सम्मलाइ नमस्कार गरेर फर्काउदै प्रहरी
तेजबहादुर बन इटहरी । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि मंगलबारबाट सुरू गरेको लक डाउनको प्रभाव प्रदेश एकको जिल्लाहरूमा पनि देखिएको छ । प्रदेश एकका १४ जिल्लाहरूमा बिहानैबाट कुनै व्यापार व्यवसाय खुलेका छैनन भने , छिट्टफुट्ट मात्रामा चलेका साना सवारीहरूलाइ पनि मुख्य राजमार्गमा खटिएका सुरक्षाकर्मिहरूले केहि समय नियन्त्रण लिएर बिचबाटोबाटै घर फर्काइदिने गरिरहेक...

प्रदेश ट्राफिक कार्यालयकै अगाडी असुरक्षित यात्रा , प्रहरी मुकदर्शक

प्रदेश ट्राफिक कार्यालयकै अगाडी असुरक्षित यात्रा , प्रहरी मुकदर्शक
नविन दहाल इटहरी पूर्व–पश्चिम राजमार्गको मुख्य सडकमा असुरक्षित तवरले यात्रा हुदाँपनि ट्राफिक प्रहरीले वेबास्ता गर्ने गरेको छ । प्रदेश नं १ ट्राफिक प्रहरी कार्यलय इटहरीको अगाडिबाट नै असुरक्षित यात्रा हुदा पनि प्रहरीले मुकदर्शक बन्ने गरेको पाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालयकै अगाडिको चेकपोष्टमा यस्तो हुन्छ भने अन्य ग्रामिण क्षेत्रहरुमा झन् के होला भन्ने बिषयमा प्रश्न समेत उठेको छ । ...

इटहरीमा ६ जनाको सामुहिक दाहसंस्कार

इटहरीमा ६ जनाको सामुहिक दाहसंस्कार
इटहरी / माघ २३ गते तीर्थयात्रामा गएका नेपाली थीर्थयात्रु सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी उपमहानगरपालिका १०, ११ र १२ का गरेर १० जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ नम्बरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यू भएका मृतकको शव यतिखेर नेपाल ल्याइएको छ । मृत्यु भएका मध्यय ६ जनाको शव भने सुनसरीको बुढि गङगा घाटमा दाहा संस्कार ग...

इटहरी नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन – तस्वीरहरु सहित 

इटहरी नमुना कलेजमा पूर्व विद्यार्थी समाज गठन – तस्वीरहरु सहित 
इटहरी / इटहरी नमुना कलेज इटहरीमा समाजीक कार्य र आम संचार अध्ययन गरेका पूर्व विद्याथीहरुको भेलाले ‘पूर्व विद्यार्थी समाज गठन गरेको छ ।भेलाले इटहरी नमुना कलेजको शैक्षिक उन्नयन र श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै रचनात्मक क्रियाकलाप गर्ने उद्येश्यका साथ अंशु अधिकारीको अध्यक्षतामा ‘ इटहरी नमुना कलेज पूर्व विद्यार्थी समाज गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा एलीना श्रेष्ठ , सचिव पुकार चौधरी , सह...

इटहरीका दिवस पोखरेल बने ‘सेल्फी किङ’

इटहरीका दिवस पोखरेल बने ‘सेल्फी किङ’
इटहरीका दिवस पोखरेल ‘सेल्फी किङ’ विजेता बनेका छन्। शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सेल्फी किङ’ को युनिटले गत माघ ५ देखि ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको थियो । कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्बिर पठाउन भनेको थियो। गत माघ ५ देखि माघ २० सम्म सञ्चालित प्रतियोगिताको विजेताको घोषणा हाम्रो पात्रोमार्फत गरिएको छ। अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका ...

१ हजार १ सय रुपैयाँ दिई जबरजस्ती गर्न खोज्ने एक पक्राउ

१ हजार १ सय रुपैयाँ दिई जबरजस्ती गर्न खोज्ने एक पक्राउ
झापाको अर्जुनधारा नगरपालिका–१० घर भएका ६३ बर्षिय प्रदिप तामाङलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको छ । सोमबार राति घरमा कोही नभएको समयमा सोही नगरपालिकाको वडा नम्बर १ बस्ने १२ बर्षिया बालिकालाई जर्बजस्ती गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका तामाङले बालिकालाई १ हजार १ सय रुपैयाँ दिई जबरजस्ती गर्न खोजेका थिए । बालिकाले नमान्दै हो–हल्ला गरेको स्थानीयले थाहा पाएपछि तत्...

यसो गरेमा मर्न पाउदैन आत्म-विस्वास

यसो गरेमा मर्न पाउदैन आत्म-विस्वास
आत्मविश्वासले मानिसमा जादुमय प्रभाव पार्न सक्छ । अध्ययनहरुका अनुसार आत्मविश्वास र सफलता तथा कार्यक्षमताबीच नजिकको सम्बन्ध छ । यसैकारणले पनि हामीले देख्ने गरेका सफल मानिसहरु आत्मविश्वासले भरिएका हुन्छन् । यहाँ आत्माबिस्वासलाई जगाईराख्न गर्नु पर्ने केही सुत्रहरुको बारेमा चर्चा गरीएको छ । १. आत्मविश्वासी मानिसहरुको वरिपरि रहने गर्नुहोस् ।   कुनै समूहमा आपूmलाई भिजाउन सक्नु भनेको साँच्चै नै शक्त...

सवारीको तीव्र गतिका कारण दुर्घटना हुने गरेको भन्दै झापामा टाईमकार्ड लागु

सवारीको तीव्र गतिका कारण दुर्घटना हुने गरेको भन्दै झापामा टाईमकार्ड लागु
यात्रुबाहक सवारी साधनको तीव्र गतिका कारण दुर्घटना हुने गरेको भन्दै झापामा टाईमकार्ड लागु गरिएको छ। सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु बोक्ने सार्वजनिक सवारीसाधनमा पनि टाइमकार्ड लागू गरेको हो। यसअघि टिप्परमा टाइम कार्ड लागू गरिएको थियो भने आइतबारदेखि यात्रुवाहक बसमा पनि यो व्यवस्था लागु गरिएको हो। झापाकै व्यस्तमध्येको दमकस्थित बसपार्कमा बिहानै...

निर्भया काण्डका दोषीको क्युरेटिभ पेटिसन सर्वोच्चद्धरा खारेज ,फाँसी २२ जनवरीमा

निर्भया काण्डका दोषीको क्युरेटिभ पेटिसन सर्वोच्चद्धरा खारेज ,फाँसी २२ जनवरीमा
भारतको सर्वोच्च अदालतले निर्भयाको सामूहिक बलात्कार काण्डका दुई दोषीले दिएको क्युरेटिभ याचिका खारेज गरेको छ । घटनामा दोषी ठहर भएर फासीको सजाय पाएकामध्ये दुईजना दोषी विनय शर्मा र मुकेश सिंहले क्युरेटिभ याचिका दायर गरेका थिए । सर्वोच्चको यस निर्णयपछि निर्भयाका आमा आशा देवीले खुशी व्यक्त गरेकी छन् । पछिल्लो सात वर्षदेखि छोरीको न्यायका लागि लडिरहेकी उनले २२ जनवरीमा उनीहरुलाई फासी दिएपछि मात्रै छोरील...

कृष्णदास प्रकरण : वादी र प्रतिवादी किन पुगे उच्च अदालतमा

कृष्णदास प्रकरण : वादी र प्रतिवादी किन पुगे उच्च अदालतमा
बलात्कार मुद्दामा जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेका चतराधामका कृष्णदास भनिने कृष्णबहादुर गिरी जिल्लाको आदेश बेरित भएको दावी गर्दै उच्च अदालत पुगेका छन् । गिरी वादी सरकारी वकिलको कार्यालयले दिएको निवेदन र जिल्लाको आदेश बेरितको भएको दावी गर्दै उक्त आदेशविरुद्ध उच्च अदालत विराटनगर पुगेका हुन् । उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिताको २०७...