पुर्व पश्चिम राजमार्ग नै भारत तर्फ

पुर्व पश्चिम राजमार्ग नै भारत तर्फ
सुनसरी, के तपाईं गुगल म्याप चेक गर्नुहुन्छ ? गुगल म्यापले विश्वभरका देशको नक्सा त देखाउँछ नै यात्रामा निस्कँदा पनि यो सहयोगी सिद्ध हुन्छ। एक वर्षअघि नेपालतर्फ रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा चीनतर्फ देखाएर आलोचित गुगलले यो पटक अर्को गडबडी गरेको छ। भारतले नेपाली भूमि अतिक्रमित गरिरहेका बेला गुगल म्यापले नेपालतर्फको पूर्व-पश्चिम राजमार्गलाई नै भारतीय क्षेत्रतर्फ देखाइदिएको छ। भारत तथा चीनसँग ...

नोबेल मेडिकल सहित तीन मेडिकल कलेजमा छापा

नोबेल मेडिकल सहित तीन मेडिकल कलेजमा छापा
विराटनगर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । ‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान...

गोठगाउँमा विन्दवासिनीको १८ हात भएको मन्दिर स्थापना

गोठगाउँमा विन्दवासिनीको १८ हात भएको मन्दिर स्थापना
मोरगं । मोरगंको सुन्दरहरैचा ७ गोठगाउँमा विन्दवासिनीको १८ हात भएको मन्दिर स्थापना गरिएको छ । मायारुपी भगवती बुढीबजुको मन्दिर स्थापना गरि पुजापाठ गर्दै आएका स्थानिय जीवनाथ भट्टराईको अग्रसरतामा सोही ठाउँमा १८ हात भएको विन्दवासिनीको मन्दिर निर्माण गरिएको हो । २०५१सालमा मायारुपी भगवती बुढीबजुको मन्दिर निर्माण गरी पुजापाठ गर्दै आएका धार्मिक व्यक्तित्व भट्टराईले सपनामा १८ हात भएको विन्दवासिनीको मन्दिर...

होटलको किचन कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा एक दिने प्रशिक्षण

होटलको किचन कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा  एक दिने प्रशिक्षण
इटहरी । होटल व्यवसायी संघ इटहरीको आयोजनामा होटलको किचन कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा होटल व्यवसायी संघका पधादिकारिहरुलाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । पर्यटन बर्ष २०२० नेपालले बनाई रहदा आउनु पाहुनाहरुलाई कसरि स्वास्थ्यकर खाना खुवाउन सकिन्छ भन्ने बिषयलाई ध्यानमा राख्दै होटल इन टुरिस्टमा सुइर्जेलेण्डबाट आएका प्रशिक्षक मार्कोस होल्डसर्फरले एक दिने प्रशिक्षण दिएका हुन् । होटलमा ...

महिला बचतको संकलन केन्द्र उद्घाटन तथा रक्तदान

महिला बचतको संकलन केन्द्र उद्घाटन तथा रक्तदान
इटहरी । सुनसरीको इटहरीमा महिलाहरुद्धारा सञ्चालनमा रहेको महिला बचत बता ऋण सहकारी संस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तगर्त रक्तदान तथा तेस्रो संकलन केन्द्रको उद्घाटन गरेको छ । महिलाहरुको बिशेष सक्रियतामा सञ्चालनमा रहेको महिला बचतको शेयर सदस्य संख्यामा बृद्धि हुदै जादा सेवाग्राहिलाइृउ सहज होस भन्ने उद्धेश्यले यो संकलन केन्द्र स्थापना गरिएको हो । सानोसानो रकमलाई जम्मा गर्दे महिलाहरुले सञ्चालन गरेको म...

इटहरी ६ लेन सडकको काम रोक्न माग

इटहरी ६ लेन सडकको काम रोक्न माग
इटहरी, रानी–विराटनगर–इटहरी–धरान व्यापारिक सडक आयोजनाको काम मनपरी मापदण्ड भएको भन्दै तत्कालको लागि रोक्न माग गरिएको छ । भेदभाव रहित समान मापदण्डको सडक निमार्णको निम्ति संघर्ष समितिले तत्काल काम रोकेर छलफल पछि समान सडक विस्तार गर्ने माग गदै इटहरीमा ज्ञापन पत्र बुझाएको हो । भारतीय सीमा नाका रानीदेखि धरानसम्म बन्ने व्यापारिक सडक निर्माणमा मनपरी मापदण्ड भएको कारण तत्काल छलफल पछि मात्र सडक निमार्णको ...

भोक्रोहा स्पोटर्स क्लव बिजयी

भोक्रोहा स्पोटर्स क्लव बिजयी
भुटाहा । सुनसरीको सीमावर्ती क्षेत्रमा रहेको हरिनगर गाउँपालिका वार्ड नम्बर १ राभनगर भुटाहामा दोश्रो वडा स्तरीय नकआउट फुटवल प्रतियोगिता शनिवार सम्पन्न भएको छ । भुटाहा स्पोर्टस कल्ब हरिनगर वार्ड नम्बर १ को आयोजना सम्पन्न नकआउट फुटवल प्रतियोगितामा भोक्राहा स्पोटर्सले उपाधि हात पारको छ । भोक्राहाले आयोजक भुटाहा स्पोर्टस क्लवलाई १ बिरुद्ध २ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधी हात पारेको भोक्र...

इनरुवामा बैश्ययुवाहरुको पदस्थापना कार्यक्रम सम्पन्न

इनरुवामा बैश्ययुवाहरुको पदस्थापना कार्यक्रम सम्पन्न
इनरुवा । राष्ट्रिय पहिचान, जातिय स्वाभिमान, समग्र विकास र आत्मसम्मान रक्षाका लागि वैश्य समुदाय एकजुट हाऔं भन्ने मुल नाराका साथ नेपाल वैश्य युवा संघ जिल्ला कार्यसमिति इनरुवा सुनसरीले सपथ तथा पदस्थापना कार्यक्रम शनिवार सम्पन्न गरेको छ । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकामा गठन भएको वैश्य युवा संघका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल वैश्य युवा संघका जिल्...

ईलाममा घरको छानामाथी मोटरसाइकल दुर्घटना

ईलाममा घरको छानामाथी मोटरसाइकल दुर्घटना
इलाम,  इलामको नेपालटारमा मोटरसाइल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा दुर्घटना हुँदा सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएको हुन् । दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको मोटरसाइकल मोडको गोलाइबाट ...

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु

ट्याक्टर दुर्घटना १ जनाको मृत्यु
खोटाङ, खोटाङको रावावेशी गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्‍यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का १८ बर्षीय निङमा तामाङ रहेको प्रहरीले जनाएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका-३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक निङमा तामाङ घाईते भ...