इटहरीमा वृहत अन्तराष्ट्रिय शैक्षिक मेला

इटहरीमा वृहत अन्तराष्ट्रिय शैक्षिक मेला
इटहरी,  उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै इटहरीमा  शैक्षिक मेला हुने भएको छ । इन्टरनेस्नल इडेन एकेडेमी कन्सलटेन्सी, इटहरीले विगत वर्ष झै यस वर्ष पनि अन्तराष्ट्रिय शैक्षिक मेला आयोजना गर्न लागेको छ । उक्त मेलामा अमेरिका, क्यानेडा, अस्ट्रेलिया, न्युजल्याण्ड, जापान र भारत लगायतका १५ देश र २५ भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुका आधिकारीक प्रतिनिधिहरुको उपस्थिति रहने छ । कक्षा १...

जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटामा सातै स्थानिय तहका न्यायिक समितिका संयोजक हरुका बिचमा ओ एस पि सि को सहयोग तथा मानव अधिकार मञ्च नेपाल, ईलामको आयोजनामा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धनकुटाको समन्वयमा जिल्ला समन्वय समितिको हलमा सम्पन्न अन्र्तक्रियामा समुदायमा न्यायिक सेवाका लागि स्थानिय न्यायिक प्रणालिमा सवलिकरणका क्षेत्रमा प्रदेश एकका बिभिन्न जिल्लामा सञ्चालित क्रियाकलाप...

फुसको छाना बिस्थापित गर्ने उद्धेश्यले रंगीन जस्तापाता वितरण

फुसको छाना बिस्थापित गर्ने उद्धेश्यले रंगीन जस्तापाता वितरण
धनकुटा । धनकुटा जिल्लामा धनकुटा नगरपालिकाले नगर क्षेत्रमा   सोमबारबाट एक करोड १४ लाख रुपैयाँको रंगीन जस्तापाता निःशुल्क वितरण गरिरहेको छ । स्थानियको घरको छानाको नापको आधारमा ६ फुटे, सात फुटे, आठ फुटे, नौ फुटे, १० फुटे र १२ फुटेलगायतका साईजको छानाको आवश्यकता बमोजिम जिल्लाका दश वटै वडामा दुई सय एक घरका छानामा भएको खरलाई हटाई रंगिन जस्तापाता लगाउने उद्धेश्य बमोजिम जस्तापाता वितरण गरेको धनकुटा नगरपाल...

एक दिने दुना टपरी बुन्ने तालिम सम्पन्न

एक दिने दुना टपरी बुन्ने तालिम सम्पन्न
धनकुटा । धनकुटा नगरपालिका वडा नम्वर ५ मा आउदै गरेको चाँडलाई लक्षित गर्दै धनकुटा लेडी जेसीज प्रस्तावितको आयोजनामा एक दिने दुना टपरी बुन्ने तालिम सम्पन्न भएको छ । एस.एम. ब्रदर्स धनपा ६ र भगवति ज्वलेर्स धनपा ७ को सौजन्यमा तालिम सञ्चालन गरिएको थियो । धनकुटा लेडी जेसीज प्रस्तावितका अध्यक्ष प्रमिसा श्रेष्ठको अध्यक्षता सम्पन्न तालिमले आउदो पुस्तालाई सिप हस्तान्तरणका साथै परम्परागत कला र संस्कृतिको जगेर...

आई एम इ लाईफ ईन्स्योरेन्सको दोस्रो बार्षिक उत्सव सम्पन्न

आई एम इ लाईफ ईन्स्योरेन्सको  दोस्रो बार्षिक उत्सव सम्पन्न
धनकुटा । आई एम इ लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड धनकुटा शाखाले आफ्नो दोस्रो बार्षिक उत्सव केक काटेर मनाएको छ ।छोटो समयमै आर्थिक व्यावसायिक कारोबार गर्न सफल आई एम इ लाइफ इन्स्योरेन्स कम्पनीका टिम म्यानेजर, एजेन्सी म्यानेजर, साथै अभिकर्ताहरूको उपस्थितिमा दोस्रो बार्षिक उत्सव धनकुटामा मनाएको हो । जिल्लामा यस कम्पनीले व्यावसायिक क्षेत्रमा अग्रणि भुमिका साथ अगाडि बढेको छ । जिल्लामा छिटो छरितो सुबिधाका...

इटहरी ३ खोर्साने खापमा वृक्षारोपण गरी जेसिज वन उद्घाटन

इटहरी   ३ खोर्साने खापमा वृक्षारोपण गरी जेसिज वन  उद्घाटन
इटहरी । इटहरी जेसिजको २०१९ सप्ताह कार्यक्रम अन्र्तगत जेसिज वनको अवधारणा सहित इटहरी उपमहानगरपालीका वडा नम्बर ३ खोर्साने खापमा करिब दुइृ हजार बिरुवा लगाईएको छ । वातावरण जोगाउ , स्वच्छ वातावरण निमार्ण गरुम भन्ने उद्धेश्य सहित वृक्षारोपण गरिएको हो । जेसिजले समुदायमा गएर सामुदायीक कामलाई अगाढि बढाउने हुदा यो वनको अवधारणा ल्याईएको र बिरुवा लगाउने मात्र नभएर त्यसको संरक्षण गर्न तारजाली लगाउने योजना रहेको...

हम्मर प्रहार गरी आफ्नै साथीको हत्या

हम्मर प्रहार गरी आफ्नै साथीको हत्या
झापा, झापाको मेचीनगरमा मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले हम्मर प्रहार गरी आफ्नै साथीको हत्या गरेका छन् । मेचीनगर–९ कुर्सी फारम बस्तीका ६३ बर्षका तेजबहादुर लिम्बुले सोही ठाउँका ६५ बर्षीय प्रेम लकान्द्रीको टाउकोमा फलामको हम्मरले प्रहार गरेका थिए । लिम्बुको प्रहारबाट गम्भीर घाइते भएका लकान्द्रीको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बु र लकान्द्रीबीच क...

प्रधानमन्त्री ओली स्वास्थ्य परिक्षणका लागि बिहीबार पुन : सिंगापुर जाने पक्का !

प्रधानमन्त्री ओली स्वास्थ्य परिक्षणका लागि बिहीबार पुन : सिंगापुर जाने पक्का !
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पर्सी बिहीबार पुनः सिंगापुर जाने भएका छन् । प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको छ। यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रियाटिनाइनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। स्वास्थ...

लेक लागेर तीनजना तीर्थयात्रुको मृत्यु

लेक लागेर तीनजना तीर्थयात्रुको मृत्यु
कैलाश मानसरोवर जाँदै गरेका तीनजना तीर्थयात्रीको मृत्यु भएको छ।एक महिनाको अवधिमा मानसरोवर हिँडेका तीनजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। भारतीय नागरिक ५५ वर्षीया इशारा अर्चना जइप्रकाश, ५३ वर्षीय एन्गाडिएरामविलुनी हारी, ५९ वर्षीया स्लभल्ललुर स्वराज लक्ष्मीको लेक लागेर मृत्यु भएको रसुवा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक गोकर्ण थापाले जानकारी...

झाडापखाला लागेर ४ बर्षीय बालकको मृत्यू

झाडापखाला लागेर ४ बर्षीय बालकको मृत्यू
झाडापखाला लागेर एक बालक ज्यान गएको छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ का स्थानीय दुर्गा कटुवालका ४ वर्षीय छोरा सागर कटुवालको ज्यान गएको हो । आइतबार बेलुकाबाट झाडापखालाले ग्रस्त बनाएको बालकको उपचारको लागि परिवारले सोमबार बिहान मात्रै मोटरसाइकल खोजेर उपचारको लागि यासोक बजार लगेका थिए । तर अन्तिम अवस्थामा बालकलाई ल्याएकाले ज्यान जोगाउँन नसकिएको अहेव रोहन घिमिरेले जानकारी दिए । ‘शरिरमा पानी...