उत्कृष्ट कभर भिडियो बनाउने लाई २ लाख, टिकटक बनाउनेलाई ५० हजार

उत्कृष्ट कभर भिडियो बनाउने लाई २ लाख, टिकटक बनाउनेलाई ५० हजार
काठमाडौं । पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ । नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारत...

‘मादलुको रन्को’ आँचलको अर्काे दम्दार म्युजिक भिडियो

‘मादलुको रन्को’ आँचलको अर्काे दम्दार म्युजिक भिडियो
आँचल शर्मा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक रन लामाको आवाजमा रहेको ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा आँचलसंगै द भाइव क्रू को मज्जाको नृत्य प्रस्तुत गरिएको छ । रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने ...

जेनिथ स्कुलको ९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

जेनिथ स्कुलको ९ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न
 पथरी / मोरङको कानेपोखरी –६, रमाइलोमा स्थापना भएको जेनिथ इङ्लिस स्कुलले आफ्नो ९ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । विस २०६४ सालमा १४५ जना विद्यार्थीबाट कक्षाहरु सुरु गरेको विद्यालयले अहिले नर्सरी देखि कक्षा ९ सम्म ३६५ जना छात्राछात्र अध्ययन गराउदै आएको छ । वार्षीक उत्सवको अवसरमा विध्यालयले २०७४ मा कक्षागत प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गर्नुका स...

सुन्दरहरैचाको गछियामा जारी सुन्दरहरैचा एक्स्पोको अन्तिम दिन गायक निशान भट्टराई सांगितक माहोल तताए

सुन्दरहरैचाको गछियामा जारी सुन्दरहरैचा एक्स्पोको अन्तिम दिन गायक निशान भट्टराई सांगितक माहोल तताए
मोरगं । कृषि ,पर्यटन,उद्योग र व्यापार आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ मोरगंको गछियामा जारी तेस्रो सुन्दरहरैंचा एक्स्पोको अन्तिम दिन गायक निशान भट्टराई सांगितक माहोल तताए । दैनिक उपभोग्य वस्तु देखि लिएर ठुला मेशिनरीहरु सम्मको प्रचारप्रसारमा सहज होस भनेर उपभोक्ता र विक्रेताहरुलाई एकै ठाउँमा भेट गराउने उद्धेश्यले सञ्चालनमा ल्याइएको एक्स्पोको आकर्षणको रुपमा सांगितिक कार्यक्रम रहेको थियो ...

तेस्रो सुन्दरहरैचा एक्स्पोमा आज साझ आस्था राउतकाे प्रस्तुती

तेस्रो सुन्दरहरैचा एक्स्पोमा आज साझ आस्था राउतकाे प्रस्तुती
पृथक् स्वर । फरक धारका गीत । बोल्ड प्रस्तुति । दर्शकलाई उफार्न सक्ने आफ्नै शैली ।पछिल्लो पुस्ताकी लोकप्रिय गायिका आस्था राउत जब स्टेजमा उत्रिन्छन् सबैले एकसाथ उनलाई साथ दिन्छन् —गीत गाएर । ताली बजाएर ।प्रायः सबै स्टेजमा आफ्नो ‘पावरफुल’ प्रस्तुति दिने आस्था राउतका प्रशंसक कम छैनन् । गीतमा छोरीको भाकालाई स्थान दिएपनि स्टेजमा उनलाई पुरुष फ्यानले पनि उस्तै साथ दिन्छन् ।जब उनले स्टेजमा आफ्ना गीतहरूको प...

‘पुरानो बुलेट’मा बुलेट राजा अनुप र बुलेट रानी बर्षाको माया पिरती (भिडियो सहित)

‘पुरानो बुलेट’मा बुलेट राजा अनुप र बुलेट रानी बर्षाको माया पिरती (भिडियो सहित)
ईटहरी/ नेपाली फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म मा अनुपविक्रम शाहीले दुई अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बुसँग रोमान्स गरेका छन् । ट्रेलरमा अनुपलाई ‘बुलेट राजा’ र वर्षालाई ‘बुलेट रानी’ को रुपमा परिचित गराउन खोजिएको छ । हेर्नुस ट्रेलर यस्तो बनेको छ ।फिल्म लाई भिषण राईले निर्देशन गरेका हुन् । फिल्ममा अनुप, बर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखि...

आखिर को हुन् त प्रितम आचार्य ? ( नजिकबाट चिन्नुहोस)

आखिर को हुन् त प्रितम आचार्य ? ( नजिकबाट चिन्नुहोस)
भारतको लोकप्रिय टेलिभिजन जी टिभि मार्फत प्रसारण हुने बाल गयान प्रतियोगिता "सा रे ग म प् लिटल च्याम्प्स" का निकै नै बलियो प्रतियोगीका रुपमा रहेका प्रितम आचार्यको चर्चा पछिल्लो समय निकै नै बढिरहेको छ । मात्र ११ वर्षका प्रितमले आफु ५ वर्षको हुदा नै थालिसकेका थिए । ५ वर्षको उमेरदेखि अहिलेसम्म आइपुग्दा उनको गयकी मात्र हैन उनको बोलीको आत्माविश्वास र शैली नै पुरै परिवर्तन भैसकेको छ ।सुनसरीको इटहरी ...

नेपाल आईडलका प्रताप र गायक श्री कृष्णले छमछमी नचाए दर्शक

नेपाल आईडलका प्रताप र गायक श्री कृष्णले छमछमी नचाए दर्शक
फागुन ५,पथरी ।नेपाल आईडलका फाईनलिष्ट प्रताप दासले पथरी वासीलाई छमछमी नचाए । दासले ‘मलाई माफ गरिदेउ‘’बोलको सेन्टिमेन्टल गीतबाट स्टेजमा उक्लिएका दासले । दर्शकलाई सेन्टिमेन्टल गितमा झुमाउदै आफ्नो प्रस्तुतिको रफतार वढाएका थिए । उनले अनुराग फिल्मको ‘सोरमा सोर‘’, ‘अलिकति जोस‘’, ‘पल पल‘’, ‘हेर्दा राम्रो‘’, ‘मोटरसाइकलमा‘’, गुराँस फुल्यो..’ र ‘तालको पानी‘’गीत गाउदा दर्शक छमछमी नाचेका थिए । शनिवारको ...

नेपाल आईडलका प्रताप दास आज साझ पथरी आउदैः टिकट दर २०० रुपैया

नेपाल आईडलका प्रताप दास आज साझ पथरी आउदैः टिकट दर २०० रुपैया
कुमार खड्का फागुन ४, पथरी/ आगामी फागुन ४ गते युवा पुस्ताले सर्वाधिक रुचाएका युवा गायक तथा नेपाल आईडल सिजन १ का फाईनलिष्ट प्रताप दास आज साँझ पथरी आउने पक्का भएको छ । कार्यक्रममा २ सय रुपैयाँ देखि १ हजार रुपैया सम्मको टिकटको व्यावस्थापन गरिएको आयोजकले वताएको छ टिकट रेडियो को कार्यालय र प्रतिक्षा पुस्तकमा उपलव्ध हुने आयोजकले वताएको छ । उनले आवाज दिएका गितहरु “फुल होइन काँडा.... काँडै वाट...

फेसबुकले छुट्यो सम्बन्ध, दक्षिणा लागिन् अनमोल संग-रोहित परे एक्लै (भिडियो सहित

फेसबुकले छुट्यो सम्बन्ध, दक्षिणा लागिन् अनमोल संग-रोहित परे एक्लै (भिडियो सहित
  ईटहरी/ नेपालि गीत संगीतको क्षेत्रमा लाखौ गीतहरु निर्माण भएका छन् । र यहि क्षेत्रका एक परिचित गायक हुन् नरेन्द्र प्यासी । केहि अघि उनले निक्कै हिट गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका छन् । पछिल्लो समय संगीत उधोगमा अलि हराएका प्यासी फेरी उदाउने क्रममा छन् । उनको आवाजमा सजीएको गीत ‘तिम्रो लागि’ को अफिसियल म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ । संगीत क्ष...