प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रवादी’बाट ‘देशभक्त राजनेता’ बन्ने अभूतपूर्व अवसर

प्रधानमन्त्री ओलीलाई ‘राष्ट्रवादी’बाट ‘देशभक्त राजनेता’ बन्ने अभूतपूर्व अवसर
राधिका जोशी,,काठमाडौं । अहिले राजनीतिक कुटनीतिक वृतमा मात्र होइन, आम जनताका बीचमा कालापानी नक्सा प्रकरणको चर्चा परिचर्चाले विशेष स्थान पाएको छ । यस सन्दर्भमा भारत सरकारले किन अहिले नेपाली भूमि अतिक्रमण गर्न थाल्यो ? भन्ने मात्र होइन अब भारतले के गर्ला र गुमेको आफ्नो भूमि फिर्ता गर्न नेपाली राजनीतिक शक्तिहरूमा निरन्तर रुपमा यस्तै एकता हुन्छ, हुँदैन आदि प्रश्न उठिरहेका छन् । यी प्रश्नहरूको यथार्थपर...

जस्को शक्ति उस्कै भक्ति : आखिर पशुवलि किन ?

जस्को शक्ति उस्कै भक्ति : आखिर पशुवलि किन ?
हिन्दूहरूको महान पर्व भनेर चिनिने बडा दशैंले घर आगनमा पाइला टेकसकेको छ । तर यो पर्वले नेपाली समाजमा समानता को सट्टामा बिसमानता सृजना गरिदिएको छ । कुनै एउटा सम्प्र एउटा शैली, संस्कार र संस्कृतिको उत्थान । हिन्दुहरुको महान चाड, पुर्वकालिन मनोरञ्जनको साधन त्यो भन्दा बढि पारिवारिक सम्बन्ध विस्तारको सुचक हो दशैं । असत्य माथि सत्यको जीतको रुपमा मनाउँदा मनाउँदै परम्परा बनेको जीतौरीहरुले मनाउने उत्सव...

डेङ्गुसँग त्रशित हैन सचेत बनाैँ

डेङ्गुसँग त्रशित हैन सचेत बनाैँ
डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले डेङ्गुबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिए । उनले डेङ्गुबारे जति ...

अझै सुघ्रिएन काँग्रेस

अझै सुघ्रिएन काँग्रेस
नेपाली काँग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुनसरीबाट सुरु गरेको छ । विपी कोइरालालाई वि.सं. २०१५ सालको निर्वाचनमा क्षेत्र नम्बर ३३ बाट अत्याधिक मतले जिताएर प्रमथ जननिर्वाचित प्रधानमन्त्री बनाउन सफल सुनसरीबाट काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरेको हो । विपी कोइर...

मिडियालाई स्वतन्त्र र स्वायत्त बनाउनु पर्छ

मिडियालाई स्वतन्त्र र स्वायत्त बनाउनु पर्छ
मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास गरेर ऐन बन्ने हो भने नेपालमा पत्रकारिताको अस्तीत्व समाप्त नै हुने थियो तर नेपाल पत्रकार महासंघ लगायतका पत्रकारितासंग सम्बन्धित विभिन्न संघ संस्थाहरूको सजगता र सत्तापक्ष र प्रतिपक्षका केही सांसदहरूको पहलमा मिडियालाई स्वतन्त्र र स्वायत्त बनाउनु पर्छ भन्ने पवित्र भावनाका साकार हुने स्थिति देखिएको छ । यसकारण काउन्सिल विधेयक संशोधन हुन लागेको छ । काउन्सिल वि...

युवा विशिष्ट हैन साधारण बन्नु पर्छ

युवा विशिष्ट हैन साधारण बन्नु पर्छ
वासु अधिकारी, अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं । आफ्नो अलग्गै पहिचान स्थापित गर्नु नराम्रो होइन । यसका लागि हामीले आफ्नै किसिमको काम गर्नुपर्छ, अरुले गरेजस्तो होइन । यद्यपी अलग पहिचान बनाउने चक्करम...

को हुन युवाको शत्रु ? नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनैपर्छ

को हुन युवाको शत्रु ? नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनैपर्छ
उज्वल थापा, म एक युवा । नेपालको वर्तमान विभिन्न अवस्थाको जानकारी राख्दा सम्भावना देखिन्छ तर कार्यनयनमा निरासा मात्रै भेटिन्छ । कहिले काही लाग्छ म मेरो विकासका लागि लागौ कि समाजका लागि काम गरौ ? यो मेरो धर्म शंकट हैन चिन्ता हो । म मेरो विकासलागी दिन रात काम गरी रहेको छु । सामाजिक विकासलागी आफ्नो दक्ष र क्षमताले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छु । यि कुरा मैले मात्रै गरेको छैन मेरो पुस्ता देखी...

रबि लामिछाने उपरको आरोप र कानुनी प्रकृया

रबि लामिछाने उपरको आरोप र कानुनी प्रकृया
शलिग्राम पाण्डे  मुलुक कता गैरहेको छ, हाम्रो समाजमा हामीले के चाहेका छौं ? हामी कस्तो समाजको निर्माण गर्ने ? हाम्रा सन्ततिका लागि हामीले आगामी दिनमा के कस्ता अभियान चाल्ने भन्ने बारेमा आज समाजमा चिन्ताको विषय बन्नु पर्ने हो तर हामी कता कता हाम्रो व्यक्तिगत स्वार्थमा, हाम्रो राजनीतिक स्वार्थमा हामी अल्मलिएका त छैनौ । कतै हामी कसैको बहकाउमा त लागेका छैनौ ? हामीले गहन ढंगले सोच विचार गर्नु पर्...

गौ रक्षा गर्छौ भन्दै हिड्ने गौभक्तहरु लाई प्रश्न – पाप कसले बोक्छ ?

गौ रक्षा गर्छौ भन्दै हिड्ने गौभक्तहरु लाई प्रश्न – पाप कसले बोक्छ ?
राधिका जोशी अवस्य पनि गौ हत्या पाप हो । हिन्दुधर्ममा गौ लाई माताको रुपमा लिइन्छ । पुजा गरिन्छ । गाईको दुध दहि मात्रै होइन पिसाव र गोबर पनि शुभ कार्यमा प्रयोग गरिन्छ । त्यसैले त कसैले गाई काटेर खाएको सुन्ने बितिक्कै हामीहरु तीन बित्ता माथि बुरुक्क बुरुक्क उफ्रिदै फेसबुक अर्थात, सामाजीक संजालमा कराउन थाल्छौ– गाई काट्नेलाई काट्नुपर्छ । मृत्यु दण्ड दिनु पर्छ । हो अवस्य पनि गाई काट्ने लाई दण्ड ...

आमाको आशीर्वाद विनाको यो जन्मदिन

आमाको आशीर्वाद विनाको यो जन्मदिन
महेश प्रसाद गुरागाई ‘आमा’ यो शब्द आफैंमा कति गहन छ अनि कति महान पनि । हर मानिसको जीवनमा आमाको जुन स्थान छ, त्यो कसैसँग तुलनै हुनै सक्दैन, यो अतुलनिय छ, सम्मानित छ । आमाको ममता अनि त्यो मार्गदर्शन दुनियाका कुनै माया र कुनै विश्वका अनेकन दर्शनहरुले भेट्न समेत सक्दैनन् । आमा मानव जगतमा सृष्टिको एउटा पाटो हुन् भने भौतिक जीवनको सबभन्दा ठूलो विश्व विद्यालयकी एक मात्र गुरुमा । आमाको बारेमा जति भने पनि त्...