बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयन सम्वन्धी कार्यशाला सम्पन्न

इटहरी । बजेट तथा योजना निर्माण र त्यसको कार्यान्वयन सम्वन्धी स्थानीय तहका लागि आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा इटहरीमा सञ्चालित कार्यशाला गोष्ठी सपामन भएको हो । कार्यशालामा स्थानीय तहमा सुशासन र विकास निर्माणका विषयहरुमा छलफल गरिएको थियो । स्थानीय तहलाई स्थानीय सरकारका रुपमा रुपान्तरित गरिएपछि शिक्षा ,स्वास्थ्य, कृषि खानेपानी लगायतका क्षेत्रहरुको ज...

घुम्टो भित्रैबाट गाउँमै उच्च शिक्षा

घुम्टो भित्रैबाट गाउँमै उच्च शिक्षा
इटहरी । आफनै गाउँमा उच्च शिक्षाका लागि प्लस टु र कलेजहरु नभएका कारण विद्यार्थीहरुलाई समस्या भई रहेको भन्दै सुनसरीको कोशी गाउँपालिका वडा नम्वर २ का महिलाहरुले घुम्टो भित्रैबाट गाउँमै उच्च शिक्षाको व्यवस्था मिलाउन माग गरेका छन । कोशी गाउँपालिका वडा नम्वर २ ले आयोजना गरेको आगामी आर्थिक वर्षका लागि योजना संकलन तथा प्राथमिकीकरण बैठकमा घुम्टो भित्रैवाट प्लस टु र कलेजको माग गरेका हुन । योजना संकलन तथा...

भक्कानिदै रुदै भनीन मलाई पनी तपाईहरु जस्तै बाच्ने रहर छ- हेर्नुहोस भिडियो

भक्कानिदै रुदै भनीन मलाई पनी तपाईहरु जस्तै बाच्ने रहर छ-  हेर्नुहोस भिडियो
आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि खर्च जुटाउन नसकि रहेकी संखुवासभाकी २१ व्र्षिया दुवै मृगौला फेल भएकी कविता विश्वकर्मालाई ९ महिने बच्चाको भविष्यको चिन्ताले सताउन थालेको छ । गत साउन महिनामा मृगौला फेल भएको थाहा पाएपछि उपचारका लागि धरान आएर वस्दै आएकी कवितालाई आफनो उपचार खर्च कसरी जुटाउने साथै ९ महिने छोराको भविष्य के होला भन्ने चिन्ताले सताउन थालेको हो । मृगौला प्रत्यारोपणका लागि ठुलो र...

नेपाल आर्मी र पुलिस फाइनलमा भिडदै

नेपाल आर्मी र पुलिस फाइनलमा भिडदै
सुनसरी जेठ २ – नेपाली सेनाको बिभागिय टिम आर्मी क्लब इटहरीमा जारी तेसो्र इटहरी राष्टिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिभागिय टिम आर्मीले आयोजक सेभेनस्टार क्लब सुनसरीलाइ १ सय ३२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै दोसो्र सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले मेची क्रिकेट एकेडेमी झापालाइ ६१ रनले पराजित गर्दै आार्मीसंग...

सानो चित्त ले ग्रेटर इटहरी को परिकल्पना पूरा हुदैन-उपमेयर गौतम

सानो चित्त ले ग्रेटर इटहरी को परिकल्पना पूरा हुदैन-उपमेयर गौतम
इटहरी उपमहानगरपालिकाको उपमेयर लक्ष्मी गौतमले सानो चित्त ले ग्रेटर इटहरी को परिकल्पना पूरा हुदैन र इटहरी बिगार्ने हक कसैलाइ छैन बनाउने कर्तव्य सबै को छ भनेर इटहरी बनाउने अभियानमा साथ दिन सबैलाई अपिल गर्नुभएको छ । उहाले सामाजिक सञ्जाल फेसबुक आफ्नो फेसबुक स्टाटस मार्फत इटहरी सडक बिस्तार मा उपमहानगरपालिका बाधा भएको छैन , होइन र हुनु हुदैन जनप्रतिनिधी जनता को हितमा काम गरि सहर राम्रो समृद्द बनाउन गएका ...

सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र बन्दै

सुनसरी खुल्ला दिसा मुक्त क्षेत्र  बन्दै
ईटहरी/सुनसरीको ईटहरीमा खुल्ला दिसा मुक्त अभियानको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरसफाईको महत्व र खुल्ला दिसा मुक्त क्षेत्र अभियानका विषयमा अन्तरक्रिया गरिएको थियो । खानेपानी तथा सरसफाई विभागका उप–महानिर्देशक मनोज घिमिरेले समुदाय र समाज अनि देशको सम्यता न्यहाँको सरसफाईसँग पत्यक्ष...

कांग्रेस पराजयको मूख्य कारण बाम गठबन्धनः कार्की

कांग्रेस पराजयको मूख्य कारण बाम गठबन्धनः कार्की
धरानः २५, बैशाखः नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको मूख्य कारण वाम गठबन्धन बताएका छन् । उनले दुई कम्युनिष्ट पाटी एक भएर चुनाव लड्नु र कांग्रेस चाहिं दुई पाटी जस्तो भएर चुनावी मैदानमा जांदा निर्वाचनको परिणाम यस्तो आएको बताए । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीले धरानमा आयोज...

तामाङ भाषा र लिपि प्रशिक्षण सम्पन्न

तामाङ भाषा र लिपि प्रशिक्षण सम्पन्न
 धरानः नेपाल तामाङ घेदुङ धरान उपमहानगर समितिले दुई दिने तामाङ भाषा र लिपिको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा घेदुङले प्रशिक्षण कार्यक्रम गरेको हो । सो अवसरमा घेदुङका राष्ट्रिय सल्लाहकार एवम् पूर्व केन्द्रीय उपाधयक्ष सुजेन्द्र गोलेले मौलिक मातृभाषा र लिपि सम्बन्धित जातिको पहिचान र अस्तित्व भएको र भाषासंगै विविध मौलिक संस्कृति, परम्परा र रितिरिवाज पनि जोडिएर...

दुई दिने नेतृत्व बिकास सम्बन्धित तालिम सम्मपन

दुई दिने नेतृत्व बिकास सम्बन्धित तालिम सम्मपन
चन्दन रौनियार सुनसरी बैशाख २५/ आवाज नेपाल इनरुवा सुनसरीको आयोजनामा तथा दुहवी ३ नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिलाहरुलाइ नेतृत्व विकास सम्बन्धी २ दिने तालिमको मंगलवार एक कार्यक्रमका विच समापन गरिएकोे छ । कार्यक्रमका विशेष अतिथि दुहवी ३ का वडा सचिव कालीदास भट्राईले सिकेको कुरालाई व्यवहारमा उतारी समाजलाइ असल निर्देशन दिन सक्नेमात्र असल नेता हुँने बताउँनु भएको थियो । त्यसै गरि कार्यक्रमका अतिथ...

इटहरीमा वाईसियल सकृय बन्दै

इटहरीमा वाईसियल सकृय बन्दै
माओवादी केन्द्रको भातृ संगठन वाईसियलले इटहरीमा आफनो संगठन बिस्तारलाई तिब्रता दिएको छ । इटहरी नगर समितिको अध्यक्षमा सकृय युवा नेता नबिन तामाङ चयन भएसगै संगठन बिस्तारलाई तिब्रता दिएका हुन । नगर अध्यक्ष तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले इटहरी १७ नं. वडामा पनि आफनो संगठन बिस्तार गरेको छ । १७ नं. वडामा हर्क राईको नेतृत्वमा २१ सदस्य कार्यसमिति गठन गरिएको हो । वडा समितिको बरिष्ठ उपाध्यक्षमा सन्तोष क...