मधेसमा पूर्वराजाको भव्य स्वागत- हेर्नुहोस भिडियो

मधेसमा पूर्वराजाको भव्य स्वागत-  हेर्नुहोस भिडियो
पूर्वराजा ज्ञानेन्द्र साह बुधबार राति पौने ८ बजे जनकपुर आउँदा उनको भव्य स्वागत गरिएको छ । उनका समर्थकहरु घण्टौसम्म फूलको माला लिएर लाइन लागेका थिए । ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा घन्काउँदै पूर्वराजालाई स्वागत गरिएको थियो । झापाबाट प्रदेश २ राजधानी जनकपुर आएका उनी होटेल सिताशरणमा बसेका छन् । यहाँबाटै बिभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजा जनकपुरमा त...

प्रजातन्त्रमाथिकाे हस्तक्षेप स्वीकार्य हुँदैन- सभापति देउवा

प्रजातन्त्रमाथिकाे हस्तक्षेप स्वीकार्य हुँदैन- सभापति देउवा
भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज चाँगुनारायण नगरपालिका सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृतिसभामा बोल्दै उनले सो विचार व्यक्त गरे । सभापति देउवाले भने,“सरकार प्रजातान्त्रिक अध...

कसरी पाउने भत्ता बेरोजगार भत्ता ?

कसरी पाउने भत्ता बेरोजगार भत्ता ?
काठमाडौँ । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएको घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । ‘सबैका लागि रोजगार ः संवैधानिक अधिकार’ नारा दिइएको यो कार्यक्रम श्रमिक लक्षित छ । कार्यक्रमअनुसार सरकारले बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास गर्नेछ । ‘प्रधानमन्त्री रोजगार क...

प्रदेसको नाम र सदरमुकाम समेत तोक्न नसक्नु पनि संघियता सफल नहुनु हो – चित्रवहादुर केसी

प्रदेसको नाम र सदरमुकाम समेत तोक्न नसक्नु पनि संघियता सफल नहुनु हो – चित्रवहादुर केसी
इटहरी । मुलुक संघियतामा प्रवेश गर्नु अघि देखि नै नेपालका लागि संघियता अफाव सिद्ध हुने भन्दै संघियताको विरोध गर्दै आएका राष्ट्यि जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले मुलुक संघियतामा प्रवेश गरेको छोटो अवधिमा नै संघियताको पक्षमा मतदान गर्नेहरु पछुताउन थालेको वताएका छन । मुलुक संघियतामा गई सकेपछि स्थानीय ,प्रदेस तथा संघिय चुनावमा संघियता पक्षधरहरुलाई मतदान गर्नेहरु अहिले पछुताउन थालेको अध्यक्ष केस...

गौचरनमा परिणत हुँदै बाहुनीको पेट्रोल खानी

गौचरनमा परिणत हुँदै बाहुनीको पेट्रोल खानी
इटहरी । पेट्रोल खानीका नामले परिचित मोरगंको बेलवारी ८ राधानगरमा पेट्रोल भए नभएको नेपाल सरकारले स्पष्ट पार्न नसक्दा अन्यौलता कायम रहेको छ । भारतले नाका बन्दी लगाएको समयमा चर्चा पाउने बाहेक मोरगंको पेट्रोल खानी गुमनाम हुने गरेको भन्दै स्थानीयहरु सरकारले पेट्रोल भए नभएको स्पष्ट पार्न नसक्दा अन्यौलता रहेको गुनासो गर्ने गरेका हुन । २०४५सालमा भारतले नाका बन्दी लगाएको समयमा अन्वेशण सुरु गरि केही काम स...

संघीय सरकारले धेरै कानुन बनाउन बाँकी – सभामुख कृष्णबहादुर महरा

संघीय सरकारले धेरै कानुन बनाउन बाँकी – सभामुख कृष्णबहादुर महरा
विराटनगर,मंसिर १७ ः सभामुख कृष्णबहादुर महराले संघीय सरकारले धेरै कानुन बनाउन बाँकी रहेकाले चाँडो भन्दा चाँडौ सरकाले हिउँदे अधिवेशन बोलाउनु पर्ने बताए । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा सभामुख महराले पुसको पहिलो साता भित्र हिउँदे अधिवेशन बोलाउन सरकारसंग आग्रह गरे । सभामुख महराले २१ फागुन भित्र ३ सय बढी कानुन निर्माण गर्नुपर्ने समयसिमा छ,त्यसका लागि जतिसक्दौ चाँडो सरकारले ह...

अध्यक्ष मण्डल, स्थायी समिति, नयाँ पुस्ता सहितको तीन राप्रपा एकीकरण मोडल बहसमा

अध्यक्ष मण्डल, स्थायी समिति, नयाँ पुस्ता सहितको तीन राप्रपा एकीकरण मोडल बहसमा
काठमाडौं-नेपालको इतिहासमा पहिलो पटक राष्ट्रियता, राष्ट्रिय राजनीतिको स्वामित्व, राष्ट्रिय स्वाभिमान कमजोर देखिएको भन्दै तीन पार्टीमा विभक्त राप्रपाहरुको एकताको माग र दबाव बद्दो छ । राष्ट्रिय जोखिमको समयमा, राष्ट्रवादी शक्तिहरु एकजुट हुन नसके आम जनता र नेतृत्वबीच दुरी बढ्न गई परिस्थिति बिष्पोटक हुनेछ । यही अन्तरद्वन्द्वले राष्ट्रिय राजनीतिलाई निर्देशित गर्नेछ भन्ने ठहर गर्दै राप्रपा, राप्रपा (प्...

स्वागत र विदाईमै ठिक्क छ जिल्ला समन्वय समितिका पदाधिकारी 

स्वागत र विदाईमै ठिक्क छ जिल्ला समन्वय समितिका पदाधिकारी 
दिपेन्द्र यादव÷इनरुवा ।स्थानीय तहमा सबै अधिकार गएपछि जिल्ला समन्वय समिति सुनसरीमा जिल्ला समन्वय अधिकारी बस्न नमानेको खुलेको छ । कुनैे समय सुनसरी जिल्ला विकास समितिमा रकम खुवाएर, भनसुन गरेर र अन्य अस्त्र प्रयोग गरी आउनका लागि तछाडमाछाड गर्ने स्थानीय विकास अधिकारीहरु अहिलेको जिल्ला समन्वय समितिमा आउन नमानेको खुलेको हो । सुनसरीमा विगत एक वर्षको अवधीमा पच्छिलो चार महिनामा मात्रै चार समन्वय अधिकारी ...

संघियता पुर्ण रुपले कार्यान्वयन गर्न सरकार गम्भीर- रक्षामन्त्री इश्वर पोखरेल

संघियता पुर्ण रुपले कार्यान्वयन गर्न सरकार गम्भीर- रक्षामन्त्री इश्वर पोखरेल
विराटनगर/ उपप्रधान मन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले संघियता पुर्ण रुपले कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागेको वताउनु भएको छ । लैगिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाले प्रसासनिक र वितिय हिसावले संघियतालाई आकार दिनेगरी सरकारले काम गरिरहेको वताउनुभयो । मुलुकका लागि संघियता पहिलो अभ्यास भएकाले समय अनुसा...

ओली सरकारको सफलता ‘होडिङ बोर्डको होडवाजी’ !

ओली सरकारको सफलता ‘होडिङ बोर्डको होडवाजी’ !
काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति नकारात्मक भावना फैलिरहेका बेला काठमाडौका सडकमा भने होडिङ बोर्डको होडवाजी सुरु भएको छ । ओली सरकारको प्रतिपक्षमात्र नभई आफ्नै पार्टीका नेताहरुले पनि आलोचना गरिरहेका बेला भर्खरै निर्माण गरिएका सडक पोलमा प्रधानमन्त्री ओलीका तस्विरहरु प्रर्दशन गरिएका छन् । कुनै समय निकै घुलाम्य र सवारी साधनको चापले चौपट्टै कलंकी–कोटेश्वर सडक यतिबेला निकै स...