छोराको जन्मदिनमा बाबुले गरे विधालयमा शैक्षिक सामाग्री वितरण

छोराको जन्मदिनमा बाबुले गरे विधालयमा शैक्षिक सामाग्री वितरण
सुन्दरहरैचा, आजकल मानिसको जन्मदिन मनाउने तरिका फरक फरक हुन थालेको छ । कसैले आफ्नी जन्मदिन साथी भाइ सग रमाइलो गरि मनाउछन भने कसैले सामाजिक कार्य गरेर मनाउने गर्दछन । त्यस्तै मोरङका ३ वर्षिय बालकको जन्मदिन उनको बुवा आमाले सामाजिक कार्य गरेर मनाइदिएका छन । मोरङ सुन्दरहरैचा ०४ का ०३ वर्षिय प्रनव घिमिरेको जन्मदिन उनका बुवा आमाले विधालयमा शैक्षिक सामाग्री वितरण गरेर मनाइदिएका छन । सुन्दरहरैचा ०४ स...

इटहरीबाट चेक बाउन्सको आरोपमा धामी पक्राउ

इटहरीबाट चेक बाउन्सको आरोपमा धामी पक्राउ
इटहरी, इटहरीबाट चेक बाउन्सको आरोपमा ओम नारायण धामी पक्राउ परेका छन । धामीलाई रु १४ लाख चेक बाउन्सको आरोपमा आईतवार ईलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेका छ । धामीले गंगा लिम्बु सग कारोबारको क्रममा रु १४ लाख लिएको र त्यो फिर्ता गर्दा चेक बाउन्स भएको आरोपमा लिम्बुले प्रहरीमा उजुरी गरेकी थिईन । ईलाका प्रहरी कार्यालय इटहरीले सोही उजुरीको आधारमा धामीलाई पक्राउ गरी अनुसन्धानको लागि ईलाका प्रहरी ...

कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई विदाइ

कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई  विदाइ
इटहरी । भारतको कलकतामा  भदौ ४ गते  बाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने नेपाली टिमका खेलाडिहरुलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना सहित विदाइ गरियो । अखिल नेपाल फुटवल संघ र सुनसरी जिल्ला फुटवल संघले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको हो । चौथो सस्करणको साफ अण्डर १५ च्याम्पियन प्रतियोगितामा सहभगागित जनाउन जाने खेलाडिहरुलाई सुनसरीको इटहरीमा एन्फ...

सुनसरीमा एकै दिन डुबेर २ को मृत्यु, १ घाईते

सुनसरीमा एकै दिन डुबेर २ को मृत्यु, १ घाईते
सुनसरी/ सुनसरीको ईटहरी उप महानगरपालिका ६ बस्ने बर्ष ४० को मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराईलाई केही समय पश्वात डुबीरहेको अवस्थामा स्थानियले भेटेका थिए । घटनाबारे प्रहरीलाई खबर गराउनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरीको टोली खटिगई आवश्यक अनुसन्धान एवं कानुनि प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ । सुनसरीकै रामधुनी नगरपालिका ६ ईचोल बस्ने बर्ष अन्दा...

साईबर क्राइम तथा दुव्र्यसनि सम्बन्धि सचेतना

साईबर क्राइम तथा दुव्र्यसनि सम्बन्धि सचेतना
इटहरी  । इटहरी जेसिजको २०१९ सप्ताह कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई साईबर क्राइम तथा दुव्र्यसनि सम्बन्धि सचेतना कार्यक्रमको आयोजना भएको छ । युवाहरु पछिल्लो समय नेटइन्टरनेटको पहुचमा रहिरहदा धेरै साईबर सम्बन्धि अपराध बढदै गएको र जानअन्जानमा युवाहरु यो लतमा फस्दै गएको कारण समस्या निम्तिएको भन्दै जेसिजले इटहरीको कोशि कलेजमा सचेतना कार्यक्रमको आयोजना गरिएको जेसिज अध्यक्ष बिनोद पौडेलले बताए । यसै का...

लेडि जेसिजको जेसिज सप्ताह वक्तित्वकला प्रतियोगिता सहित समापन

लेडि जेसिजको जेसिज सप्ताह वक्तित्वकला प्रतियोगिता सहित समापन
इटहरी । इटहरी लेडि जेसिजको जेसिज सप्ताह वक्तित्वकला प्रतियोगिता सहित समापन भएको छ । एक साता देखि विभिन्न कार्यक्रम गर्दै आएको इटहरी लेडि जेसिजको जेसिज सप्ताह कलेज स्तरिय वक्तित्वकला प्रतियोगिता सहित समापन गरिएको हो । जेसिज सप्ताह अन्र्तगत सातौं कार्यक्रमका रुपमा आयोजित समृद्धि र शुसाशनका लागि युवा विषय कलेज स्तरिय वक्तित्वकला प्रतियोगितामा सुषमा गोदावरी कलेजकी पुस्तीका भण्डारी प्रथम , कस्तुर...

नेफ्स्कुनको ३२ औं स्थापना दिवस सम्पन्न

नेफ्स्कुनको ३२ औं स्थापना दिवस सम्पन्न
इटहरी । नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुन को ३२ औं स्थापना दिवस इटहरी फिल्ड अफिसले एक कार्यक्रमको आयोजना गरि मनाएको छ । इटहरी फिल्ड अफिस मातहत रहेर विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुलाई सम्मान गरि मनाएको हो । फिल्ड अफिस अन्र्तगत रहेको सहकारीहरु मध्ये उत्कृष्ठ शेयर कारोवार गर्ने इटहरीको शुभलाभ बचत तथा ऋृण सहकारी , बचत तर्फ लेटागंको फडानी बचत त...

इटहरीमा १ नम्बर प्रदेस स्तरिय मेकअफ कला प्रतियोगिता हुने

इटहरीमा १ नम्बर प्रदेस स्तरिय मेकअफ कला प्रतियोगिता हुने
इटहरी । हिन्दु महिलाहरुको महान चाड तिजको अवसर पारेर सुनसरीको इटहरीमा १ नम्बर प्रदेस स्तरिय मेकअफ कला प्रतियोगिता हुने भएको छ । इटहरीमा रहेको पेस्को मेकअफ स्टुडियो र श्रृजना व्युटि पार्लरको आयोजनामा प्रदेस नम्बर १ का सौन्दर्यकला व्यवसायीहरुविच मेकअफ कला प्रतियोगिताको हुन लागेको हो । मेकअफ कला प्रतियोगिता गरिने विषयमा इटहरीमा पत्रकार सम्मेलनमा गरी जानकारी गराइयो । १ नम्बर प्रदेसका १४ जिल्लाबाट...

कोसी ब्यारेजमा कोसीपीडितको अनिश्चितकालीन आन्दोलन

कोसी ब्यारेजमा कोसीपीडितको अनिश्चितकालीन आन्दोलन
सप्तकोसी नदीमा आएको बाढीले घरखेत गुमाएका बाढीपीडितहरु क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । कोसी सम्झौताअनुसार भारतीयपक्षले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध नगराएको भन्दै पीडितहरुले शनिबारदेखि कोसी ब्यारेजमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन् । उनीहरुले रिले अनशनसमेत सुरु गरेका छन् । सप्तकोसीमा ब्यारेज निर्माण गर्नुअघि नै नेपाल र भारतबीच कोसी सम्झौता गरिएको थियो...

इटहरी प्रहरीको सफलता, हराएको १४५ वटा मोबाइल भेटियो

इटहरी प्रहरीको सफलता, हराएको १४५ वटा मोबाइल भेटियो
इटहरी, बिभिन्न समयमा हराएको मोबाइल इलाका प्रहरी कार्यलय इटहरीले फेला पारी सम्बन्धीत व्यक्तीलाई बुझाएको छ । लामो समय अघि हराएर आफुले माया मारिसकेको मोवाइल लिन प्रहरीले बोलाएपछि इलाका प्रहरी कार्यालय इटहरी आएका रेखा चौधरी हराएको मोवाइल हात परेपछि दंग परे । मोवाइल हराएको उजुरीका आधारमा इटहरी प्रहरीले मोवाइल प्रहरी खोजी गरी सम्वन्धीत व्यक्तीलाई हस्तान्तरण गर्ने कार्य अन्तर्गत मोवाइल लिन आएका चौधरी ...