सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी छलफल

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी छलफल
इटहरी । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी प्रादेसिक ऐनका विषयमा सुनसरीको इटहरीमा परामर्श तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । युवा विकाश केन्द्र ईटहरी र भिजिवल ईम्पेक्टको आयोजनामा भएको कार्यक्रममा महिला हक अधिकारका क्षेत्रमा कार्य गर्ने सामाजिक संघसंस्थाका पदाधिकारीहरुको सहभागितामा छलफल भएको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐन निर्माण गर्दा कस्ता विषयवस्तुहरुला...

इटहरीमा भेटियो प्लास्टिकको चामल , भात बल जसरी उफ्रियो

इटहरीमा भेटियो प्लास्टिकको चामल , भात बल जसरी उफ्रियो
इटहरी/ इटहरी–१० खनारको दर्शन प्रिमियम मन्सुली चामल जय सरस्वती सेलर मिलले उत्पादन गरेको चामलको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित बनेका हुन् । पकाएको भात बल जसरी उफ्रिएपछि स्थानीय आक्रोशित भएका छन् । हामीले हिजो साँझ तरहराबाट किनेर ल्याएका हौँ, गीतामाया थापाले भनिन्,‘हिजो पकाएर खाँदा असहज भएको भए पनि आज खानामा प्लास्टिक मिसिएको पुष्टि भयो ।’ उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए प...

विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन

विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछि अस्पतालमा प्रदर्शन
विराटनगर, शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । तर उपचारमा चिकित्सकले लापरब...

पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो

पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुग्यो
गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । अविरल बार्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा घर बगाउदा मृत्यु हुनेको संख्या ११ पुगेको हो । सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी ११ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए । गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा ९ जनाको शव फेला परेको गाउँपालिकाका अध...

पहिरोले  गुल्मीमा ६ को मृत्यू ५ बेपत्ता

पहिरोले  गुल्मीमा ६ को मृत्यू ५ बेपत्ता
गुल्मी, गुल्मीमा पहिरोले पुरेर ६ जनाको मृत्युु भएको छ । २ जना घाइते भएका छन् । सत्यवती गाउँपालिका ३ का लिम्घाका छविकला विक, धन बहादुर विक र पम्फा विक र ४ का तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको छ । गएरातिको अबिरल बर्षा सङगै आएको पहिरोले पुरी उनिहरुको मृत्यू भएको जनाइएको छ । स्थानिय बासिका अनुसार अझै पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । राति घरमा सुतिरहेको अवस्थामा मा...

सडक डिभिजन मोरङ र स्थानिय तह बिच आरोप प्रत्यारोप

सडक डिभिजन मोरङ र स्थानिय तह बिच आरोप प्रत्यारोप
सुन्दरहरैचा, सडक डिभिजन कार्यालय मोरङले ठेक्का लगाएको सडक निर्माण भएको २ महिना बिती नसक्दै भत्किएपछी यती खेर सडक डिभिजन कार्यालय मोरङ र स्थानिय तह (सुन्दरहरैचा नगरपालिका ) बिच आरोप प्रत्यारोपमा व्यस्त भएका छन । उक्त सडकको अवस्था बिग्रीदै गए पछी सप्तकोशी अनलाइनले निरन्तर फलोअप गर्दा खेरी लिएको जवाफमा सडक डिभिजन कार्यालयका साइड इन्जिनियर सुप्रीम चुडालले स्थानिय तहले सडकमा बालुवा गिटी थुपारेको कार...

गीताञ्जली जोशीला जेभि कन्ट्रक्सनको लापर्वाहीका कारण भत्कियो सडक

गीताञ्जली जोशीला जेभि कन्ट्रक्सनको लापर्वाहीका कारण भत्कियो सडक
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा स्थित पुर्व-पश्चिम लोकमार्गमा बनेको बाटो भात्किदा यती खेर स्थानिय वासी, यात्रुदेखी व्यवसायी सम्म चिन्तित बनेका छन । संघिय सरकारबाट प्राप्त बजेट अन्तर्गत रहेर केही महिना अघी उक्त सडक सडक डिभिजन कार्यालय, मोरङले मर्मत सम्भारको लागि ठेक्का लगाएको थियो । १ करोड ८३ लाख बजेटमा विराटनगर स्थित गीताञ्जली जोशीला जेभी निर्माण कम्पनिले उक्त कार्यको ठेक्का पाएको थियो । असा...

इटहरीमा मृत अवस्थामा बच्चा भेटियो

इटहरीमा मृत अवस्थामा बच्चा भेटियो
इटहरीमा मृत अवस्थामा भ्रुण फेला परेको छ । इटहरी ८ स्थित कर कार्यलय छेउमा वेवारिसे अवस्थामा भ्रुण फेला परेको छ । करीब २० देखि २२ हप्ताको जस्तो देखिने भ्रुण भेटिएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । फेला पारेको भ्रुणलाई पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जानकारी दिएको छ ।

सर्पदंश स्थापनाका लागि मोरङ सुनसरीले ग¥र्यो सहयोग

सर्पदंश स्थापनाका लागि मोरङ सुनसरीले ग¥र्यो सहयोग
इटहरी । मोरङको उत्तरी केराबारी गाउँपालिका वडा नं. ६ स्थित याङसिलामा सर्पदंश उपचार केन्द्रको भवन निर्माणका लागि मोरङसुनसरी सेवा समाजले रु.५५ हजार एक कार्यक्रमबीच  हस्तान्तरण गरेको छ । ग्रामिण वस्तिमा सर्पको डसाईबाट मानिसको ज्यान जानबाट जोगाउन स्थापना गर्न लागिएको उक्त सर्पदंश उपचार केन्द्र भवन निर्माण सहयोगार्थ रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि कालीशक्ती गणका गणपती प्रमुख सेनानी सुरज वैदवार ...

धनकुटाको विकास पर्यटन प्रर्वद्धन गर्न नगरपालिका सक्रिय

धनकुटाको विकास पर्यटन  प्रर्वद्धन गर्न  नगरपालिका सक्रिय
धनकुटा । धनकुटा नगरको पर्यटन रणनिति निर्माण विषयक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा हराउदै र सुस्ताउदै गएको धनकुटालाई जिवन्त दिदै धनकुटा नगरको विकास पर्यटन उद्योगबाट चाडै गर्न सकिने भएकाले सो कालगि धनकुटा नगरपालिका सदैव लागिपर्ने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले बताए । धनकुटा नगरपालिकाका प्रमुख तामाङ्गको अध्यक्षतमा सम्पन्न कार्यक्रममा परामर्शदाता शान्तिराम दाहालले धन...