नेविल ओभरसिजको फुटवल प्रतियोगीता

नेविल ओभरसिजको फुटवल प्रतियोगीता
असोज २३ बाट हुने मदन अधिकारी / प्रकासपुर नेविल ओभरसिज प्रा.लि.ले गत वर्ष झैँ यो वर्ष पनि फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ । गत वर्षदेखी आयोजना भएको सो प्रतियोगिता यस वर्षपनी वडादशैँको अवसर पारेर आयोजना गर्न लागिएको हो । सुनसरी जिल्लाका प्रथम नायक तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका श्याम कटवालको पहल र नेविल ओभरसिज प्रा.लि.को आयोजनामा यसवर्ष पनी सो प्रतीयोगिताले निरन्तरता भएको हो । असोज २३ ग...

साफ यू-१८ महिला च्याम्पिएनसिप आज देखि भुटानमा सुरु

काठमाडौँ : साफ यू–१८ महिला च्याम्पियनसिप आजदेखि भुटानमा शुरु हुँदैछ । आज नेपालले उपाधि जित्ने लक्ष्य सहित पाकिस्तानसँग खेल्दैछ । समूह’बि’मा रहेको नेपाल र पाकिस्तान बीचको खेल नेपाली समय अनुसार साँझ सवा सातबजे सुरु हुनेछ । पाकिस्तान विरुद्ध मैदानमा उत्रदा नेपाल जित निकाल्दै उपाधि दाबेदार रहेको प्रमाणित गर्न चाहन्छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टिमको तयारी राम्रो रहेको बताउदै बल...

राजावासमा दशै तथा दिपावलीको विचमा गोल्ड कप हुने- अध्यक्ष राई

राजावासमा दशै तथा दिपावलीको विचमा गोल्ड कप हुने- अध्यक्ष राई
मदन अधिकारी÷प्रकासपुर विगत वर्षहरुमाझैँ यस वर्षपनी राजावास फुटवल क्लवले फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  विगत वर्षहरुमा झैँ वडादशै तथा दिपावलीको विचमा परेर क्लवले प्रतियोगिता आयोजना गर्नेछ । सदा वर्ष प्रतियोगिताका रुपमा आयोजना गरिए पनी यस पटक भने फुटवल प्रतियोगिता मात्र नभएर गोल्ड कपको रुपमा आयोजना गर्न लागिएको अध्यक्ष विसाल राई वताउँछन् । राइले नगरपालिकाले क्लवको वर्गीकरण नगरी रकम विनियोज...

स्वथ्य मुटुका लागि दौड भन्ने नाराका साथ खुल्ला मिनि म्याराथन आयोजना गर्ने

स्वथ्य मुटुका लागि दौड भन्ने नाराका साथ खुल्ला मिनि म्याराथन आयोजना गर्ने
इटहरी असोज १० गते । विश्व मुटु दिवशको अवसर पारेर दुहवी जेसिजले खुल्ला मिनि म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । दुहवीमा पहिलो पटक आयोजना गर्न लागिएको मिनि म्याराथन आयोजना गर्ने बारे आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । असोज १३ गते विश्व मुटु दिवसको अवसरमा स्वथ्य मुटुका लागि दौड भन्ने नाराका साथ खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको दुहवी जेसिजकी अध्यक्ष कञ्चन झाले जा...

असोज २४ गते देखि टि २० क्रिकेट प्रतियोगिता इटहरीमा हुने

असोज २४ गते देखि टि २० क्रिकेट प्रतियोगिता इटहरीमा हुने
इटहरी । सुनसरीको इटहरीमा आगामी २४ गते देखि टि २० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सेभ हुमन ए०ड हुमनिटी क्लवको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा १२ बटा टिमले सहभागिता जनाउने वताइएको हो । प्रतियोगितामा प्रदेस नम्वर १का १२ र प्रदेस नम्वर २ का ४ टिमले प्रतियोगितामा भाग लिने प्रतियोगिताका संयोजक आशिष कार्कीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ५०हजार नगद शिल्ड र प्रमाण पत्र ,दोस्र...

तेक्वान्दो प्रतिस्पर्धाबाट ३६ जना खेलाडीहरु छनोट भएका

तेक्वान्दो प्रतिस्पर्धाबाट ३६ जना खेलाडीहरु छनोट भएका
इटहरी । प्रदेस नम्वर १ का तेक्वान्दो खेलाडिहरु छनोट गर्ने उदेश्यले सुनसरीको इटहरीमा भएको छनोट प्रतियोगिताबाट ३६ जना खेलाडीहरु छनोट भएका छन । इटहरी रंगशालाको तेक्वान्दो प्रशिक्षण एकेडेमीमा गराइएको छनोट अन्तरगत भएको प्रतिस्पर्धाबाट ३६ जना खेलाडीहरु छनोट भएका हुन । छनोट हुने खेलाडिहरुमा ४९ केजी तौल समुहबाट महिला सिनियर तर्फ निमिता धिमाल, अञ्जु श्रेष्ठ ४६ केजी तौल समुह अन्र्तगत सर्मिला कार्की , शान्ता...

प्रदेस नम्वर १ तेक्वान्दो प्रतियोगिता शुरु

प्रदेस नम्वर १ तेक्वान्दो प्रतियोगिता शुरु
इटहरी । प्रदेस नम्वर १ का दक्ष तेक्वान्दो खेलाडिहरु छनोट गर्ने उदेश्यले सुनसरीको इटहरीमा छनोट प्रकृया अन्तरगत प्रतिस्पर्धा शुरु भएको छ । प्रतियोगितामा प्रदेस नम्वर १का विभिन्न जिल्लाका खेलाडिहरुले प्रतिस्पर्धा गरिरहेका छन । इटहरी रंगशालामा रहेको तेक्वान्दो प्रशिक्षण एकेडेमीमा शुरु भएको खेलको राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । नेपालको लोकप्रिय खेल तेक्वान्दो...

इटहरीमा तेस्रो राष्ट्रिय प्रिमियर लिग प्रतियोगिता हुने

इटहरीमा तेस्रो राष्ट्रिय प्रिमियर लिग  प्रतियोगिता हुने
इटहरी । इटहरी क्रिकेट एकेडेमीको आयोजनामा तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । इटहरीलाई क्रिकेट खेलको माध्यमबाट चिनाउने मुख्य उदेश्यका साथ प्रतियोगिता असोज १५ देखि १९ सम्म इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । तेस्रो संस्करण अनुसार प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली...

प्रदेश नम्बर एक तेक्वान्दो संघ नेपालको कार्यलय उद्घाटन

प्रदेश नम्बर एक तेक्वान्दो संघ नेपालको कार्यलय उद्घाटन
इटहरी, सुनसरीको इटहरीमा प्रदेश नम्बर एक तेक्वान्दो संघ नेपालको कार्यलय उद्घाटन भएको छ । खेलकुदको माध्यमबाट मानवस्वाथ्य रहन सक्ने कुरालाई आत्मसाथ गर्दै उक्त कार्यलयको स्थापना भएको हो । तेक्वान्दो खेललाई प्रवद्धन गर्ने उद्धेश्यले प्रदेश एकको कार्यालय स्थापना गरि खेलाडी छनोट गर्ने संघले जनाएको छ । इटहरीलाई स्पोर्टसिटिको रुपमा बिकास गर्न यसले एक खुडकिला थप गरेको पत्रकार सम्मलेन गरि जनाइएको छ । मोरंग,...

इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु

इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु
सुनसरी– बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा एन्फा ग्रास सुट फूटबल क्याम्प सुरु भएको छ । अखिल नेपाल फूट्बल संघको कार्यक्रम अनुसार सुनसरी जिल्ला फूटबल संघको आयोजना इटहरीमा संचालित फूटबल क्याम्पको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम र एन्फाका मानार्थ उपाध्यक्ष किशोर राइले उद्धघाटन गर्नुभयो । फूटबलको आधारभुत तह मानिने ग्रास सुट शनिबार देखी नेपालभरीका ४७ जिल्ला सुरु भएको ह...