कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई विदाइ

कलकतामा आगामी मंगलवारबाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने खेलाडिहरुलाई  विदाइ
इटहरी । भारतको कलकतामा  भदौ ४ गते  बाट सुरु हुने साफ अण्डर १५ फुटवल प्रतियोगितामा भाग लिन जाने नेपाली टिमका खेलाडिहरुलाई इटहरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना सहित विदाइ गरियो । अखिल नेपाल फुटवल संघ र सुनसरी जिल्ला फुटवल संघले संयुक्त रुपमा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेको हो । चौथो सस्करणको साफ अण्डर १५ च्याम्पियन प्रतियोगितामा सहभगागित जनाउन जाने खेलाडिहरुलाई सुनसरीको इटहरीमा एन्फ...

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु

प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु
इटहरी, प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता आज देखी इटहरीमा शुरु भएको छ । एस. डी।फुटसल र इटहरी जेसिसको सयुक्त आयोजनामा शुरु भएको यस प्रतियोगितामा जम्मा २१ टिमको सहभागिता रहने एस. डी फुटसलका संचालक सेनेट रिजालले बताए । इटहरीलाई खेलकुदको शहरको रुपमा परीचित गराउन साथै बैक-बैक बिचको सम्बन्ध सुमधुर बनाउन आयोजना गरिएको यस उक्त प्रतियोगिताबाट नाफा भएको केहि रकम सामाजिक क्षेत्रमा प्रयोग गर्ने रिजाल बताउछ...

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित
मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो। यसअ...

टी २० : नेपाल ले मलेसियलाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन

टी २० : नेपाल ले मलेसियलाई दियो १७४ रनको लक्ष्य, विनोदको नटआउट ५१ रन
दोस्रो टी २० आई मा नेपालले मलेसियालाई जितका लागि  १७४ रनको लक्ष्य दिएको छ। मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १७३ रन बनाएको हो। नेपालको लागि विनोद भण्डारीले सर्वाधिक ५१ रन बनाए। उनले २५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे। अन्तिम बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए।

धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता

धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता
विराटनगर,  विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहिद रंगशालामा खेल हुन नसकेको र धरानमा खेल हुने जानकारी गराए । वर्षाका कारण सहिद रंगशाला डुबानमा परेका कारण प्र...

इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने

इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने
इटहरी । पौडिका पारखीहरुको लागी प्रदेश एकमै पहिलो पटक सुनसरीको इटहरीमा साउन ३ गते खुल्ला पौडि प्रतियोगिता हुने भएको छ । वल्र्ड एक्वाटिक डेको अवसरमा पहिलो पटक यस्तो प्रतिस्पर्धा हुन लागेको हो । सुनसरी जिल्ला पौडि संघको आयोजना तथा नेपाल पौडि संघको संयोजनमा पौडि प्रतियोगिता हुने भएको हो । यो प्रतियोगितामा पुरुष, महिला तथा बालबालीकाले समेत सहभागीता जनाउन सक्नेछन् । पुरुष तर्फ १४ बर्ष देखि ४० बर्ष सम्म...

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा स्थान पक्का

हङकङलाई हराउँदै नेपाल च्याम्पियन, एसिया कपमा स्थान पक्का
नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि उचालेको हो । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थ...

उपाधिको लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य

उपाधिको लागि हङकङले नेपाललाई दियो ९६ रनको लक्ष्य
एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो...

टोल स्तरीय फुटबल प्रतियोगितामा शान्ति टोल विकास संस्था ३-० गोलले विजयी

टोल स्तरीय फुटबल प्रतियोगितामा शान्ति टोल विकास संस्था ३-० गोलले विजयी
बेलबारी, मोरङको बेलबारी वडा नम्बर २ मा रहेको कबीर निरन्तर बिकास समितीको आयोजनामा जारी दोस्रो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिताको सोमबार भएको दोस्रो खेलमा शान्ति टोल विकास संस्था विजयी भएको छ । सोमबार भएको उक्त खेलमा शान्ती टोल विकास संस्थाले सदभाव टोल विकास संस्थालालाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमै शान्ति टोल विकास संस्थाका जर्सी नं. ७ का खेलाडी किशोर लिम्बूल...

नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान ,कुनै पनि टिमलाई सहज रुपमा लिँदैनौं : पारस खड्का

नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान ,कुनै पनि टिमलाई सहज रुपमा लिँदैनौं : पारस खड्का
टी-२० विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान गर्दैछ । टी-२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ । मलेसियामा दुई टी-२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ । पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी-२० विश्वकप छनोट खेल्नेछ । एसिया फाइनलमा तुलनात्मक रुपम...