सुनको मूल्य उकालो लाग्दै

सुनको मूल्य उकालो लाग्दै
सुनको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँ पुगेको छ । साताको पहिलो र दोस्रो दिन छापावाला सुन तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोनिमा भन्छिन मलाई बचाउनुहोस् (सके सहयोग गर्नुहास् नसके सेयर गर्नुहोस् )

सोनिमा भन्छिन मलाई बचाउनुहोस् (सके सहयोग गर्नुहास् नसके सेयर गर्नुहोस् )
बेलका , बेलका नगरपालिका २ बस्ने वर्ष १७ कि कक्षा १० मा अध्ययनरत सोनिमा घिमिरे  (शोभा) केही दिन देखी (ARDS) रोगबाट ग्रसित चाइना । उनको विराटनगरको विराट नर्सिङ्ग होममा १५ दिनदेखि भेण्टिलेटरमा उपचार भइरहेको छ । हाल उनको उपचार खर्च जुटाउन परिवारले नसक्दा बेलकाका युवाहरुले साथ दिएका छन । युवाहरुले सयुक्त रुपमा भेला भई सोनिमा घिमिरे ९ शोभा ० बचाउ अभियान को नाम दिएर रकम संकलन गर्दै हिडिरहेको बेलका युव...

सुनको भाउ अहिलेसम्मकै उच्च, सोमबार बढ्यो १५ सय

सुनको भाउ अहिलेसम्मकै उच्च, सोमबार बढ्यो १५ सय
नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।आज चाँदी तोलामा ७९५ रुपै...

स्नातक तह दोस्रो वर्षको परीक्षा केन्द्र सार्वजनिक

स्नातक तह दोस्रो वर्षको परीक्षा केन्द्र सार्वजनिक
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल साउन १३ गते देखि सञ्चालन हुने व्यवस्थापन, शिक्षाशास्त्र र  विज्ञान  तर्फका ४ वर्षे र मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र तर्फका ३ वर्षे स्नातक तह दोस्रो वर्षका नियमित तथा प्राईभेट पुरा तथा आंशिक परीक्षा  दिने परीक्षार्थीहरू समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक...

यस्ता खाले व्यक्तिको हातमा कहिल्यै पनि पैसा टिक्दैन

यस्ता खाले व्यक्तिको हातमा कहिल्यै पनि पैसा टिक्दैन
शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।   समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।   यी भागमा कोठी भएका ब्यक्तिको हातमा पैसा अडिन्नः बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्ष...

अचम्म लाग्ला ! औंलाबाट थाहा हुन्छ युवतीका प्रेमी कति ?

अचम्म लाग्ला ! औंलाबाट थाहा हुन्छ युवतीका प्रेमी कति ?
हुन त कुन युवतीले कति प्रेमी बनाउँछन् त्यो उनिहरुको स्वभावमा भर पर्ने कुरा हो । शारीरिक बनावट र देखावटी रुपले होइन । तर, समुन्दशास्त्रमा उल्लेख गरिए अनुसार युवतीको शरीरका अंग अनुसार पनि उनीहरुको प्रेमीको अवस्था थाहा हुन्छ ।यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख गरिएका स्त्रीका केही विशेषताहरु उल्लेख गरका छौं । शास्त्र अनुसार जुन युवतीका हात तथा खुट्टाको औंला लामा– लामा हुन्छन् त्यस्ता युवतीहरु ध...

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, कुन राशीलाई कस्तो प्रभाव

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, कुन राशीलाई कस्तो प्रभाव
आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ । ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍‍.डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । बिहान ३:१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४:४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । उत्तराषाढा नक्षत्रमा लाग्ने ...

आफ्नै विवाह भएको सपना देख्दा के हुन्छ ?

आफ्नै विवाह भएको सपना देख्दा के हुन्छ ?
सपना देख्नु स्वभाविक हो कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ । कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउँनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ संकेत गर्छ भन्ने जनविश्वास छ । यहाँ हामीले सपनामा  विवाह भएको देख्दा ज्योतिष शास्त्र अनुसार शुभ अशुभ ...

यसकारण मन पराउँछन् कटीहरु हाँसो–ठट्टा गर्ने केटा

यसकारण मन पराउँछन् कटीहरु हाँसो–ठट्टा गर्ने केटा
हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्, आउनुहोस्, यसबारे जानकारी लिऔं । १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन् । ...

बास्तु दोषबाट बच्न घडी, घरको कुन दिशामा राख्ने ?

बास्तु दोषबाट बच्न घडी, घरको कुन दिशामा राख्ने ?
यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ । शास्त्रको अनुसार घरमा घडी झुन्ड्याउँदा सही दिशामा राख्नु जरुरी छ । अण्डाकार घडी अण्ड...