इ–सेवाबाट सिनेफ्लिक्स मुभि ईटहरीको टिकट खरीद गर्न सकिने
इटहरी । इ–सेवा र इटहरी सेन्ट्रल प्लाजा स्थित सिनेफ्लिक्स बिच इ–टिकेटिङका लागि सम्झौंता भएको छ । सम्झौंता पश्चात अव दर्शकहरूले इ सेवाबाट सिधै मुभिको टिकट खरिद गर्न सक्नेछन् । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीका म्यानेजिङ डाईरेक्टर सिद्धार्थ श्रेष्ठका अनुसार अव दर्शकहरूले लाइन बस्ने झन्झटबाट मुक्ती मिलेको र इसेवा मार्फट टिकट काट्दा २ प्रतिशत क्यासब्याक सेमत पाउने बताए । ईसेवाबाट टिकट लिने पाउने...