काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

तपाईको प्रतिक्रिया