धरान / बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिएको कोरोना परीक्षणमा इटहरी मा पनी कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना सुनसरीको इटहरी निवासी अन्दाजी १८ वर्षीय पुरुषमा काराेना पोजेटिभ रिपोर्ट आएको बताइएको छ । कोरोना सङ्क्रमित इटहरीका भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार गराइरहेको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया