इटहरी / नेपालमा काेराेना संक्रमितकाे संख्या २७६  पुगेकाे छ । शनिबार नेपालमा थप ९ जनामा कोरोना संक्रमित देखिएकाे हाे । पछिल्लाे पटक कपिलवस्तुका ३ जना जनामा संक्रमण पुष्टि भएकाे छ ।

साथै शनिबार नै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया