बिश्वमा महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे सङ्क्रमण नेपालमा पनि तिब्र रूपमा फैलिरहेकाे छ । काेराेना भाइरसकाे जाेखिमबाट बच्नकाे लागि यतिखेर विभिन्न सघं सस्थाले विभिन्न सामाग्रि सर्वसाधरणलाई उपलबध गराउदै अाएकाे छ ।
त्यसै कोरोना महामारीको शुरूवात देखी नै Nepali Lions Network NY for Help Covid -19 (formed jointly by Lions Club of Queens Buddha, Queens Nepalese and Queens KTM) ले आफुसंग उपलब्ध सबै साधन स्रोतहरूको परिचालन सहित बिभिन्न समुदायमा कोरोना रोकथाम र सावधानीको सुचना आदान -प्रदान गराउदै परामर्श निम्ति क्रियाशील भै रहेको छ।

यसैबीच हालै fellow Lions Club, Everest Lion Club of Dallas, Texas, 10 box Gloves, 10 Box Tylenol, 200 pieces Mars , Tzu Chi Foundation (Buddhist )Yalin Weng बाट 2,000/- थान Masks Hand Sanitizer 30 pieces , Tylenol 35 pieces लगायतका सामग्रीहरू न्युयोर्कको Queens क्षेत्रमा बसोबास गर्ने कोरोना भाईरसको जोखिममा रहेका ७९ परिवारहरूलाई उनीहरूको घर पुगेर प्रवासी नेपाली एकता मंचका अध्यक्ष टेक गुरूंग र याम लामा बाट प्रदान गरिएकाे बितरण गरिएको नेपाली लायन्स नेटवर्क का Service Coordinator lions कृष्ण आचार्यले जानकारि दिएका छन् ।

तपाईको प्रतिक्रिया