इटहरी । काेराेना भाइरसकाे संक्रमण फैलन नदसन नेपाल सरकारले जारी गरेकाे लकडाउनलाइ मध्यनजर गर्दै सामाजिक संस्था करूणा फाउन्डेसन अफ नेपालले इटहरी उपमहानगरलाइ एक लाख रूपैया भन्दा बढीकाे स्वास्थ्य सामग्री हस्तानतरण गरेकाे छ ।

फाउण्डेसनकाे तर्फबाट मजबुर अालम सहितकाे टाेलिले साे स्वास्थ्य सामग्री उपमहानगरकी उपमेयर लक्ष्मी गाैतमलाइ हस्तानतरण गरिएकाे थीयाे । काेराेना भाइरसकाे संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन करूणा फाउन्डेसनले जनचेतना फैलाउदै स्वास्थ्य सामग्री प्रदान गरेकाे हाे ।

फाउण्डेसनले लकडाउनकाे बेला अति अावस्यक पर्ने मास्क , सेनीटाइजर , बिभिन्न प्रकारका पञ्जा लगायतका  स्वास्थ्य सामग्रीहरू हस्तानतरण गरेकाे हाे । स्थानीय सरकारले बनाएकाे क्वारेनटाइनमा खटिएका सवास्थ्यकर्मिहरूकाे अवस्थालाइ मध्यनजर गर्दै इटहरी उपमहानगर क्षेत्रमा रहेका स्वास्थ्यकर्मिहरूलाइ साे स्वास्थ्य सामग्री हस्तानतरण गरिउकाे करूणा फाउण्डेसन अफ नेपालका मजदुल अालमले बताए ।

साे स्स्वास्थ्य सामग्री पाएपछि उपमहानगरकि उपमेयर लक्ष्मी गाैतमले संस्थालाइ हार्दिक धन्यवाद ब्यक्त गर्नुभएकाे थीयाे ।

 

तपाईको प्रतिक्रिया